नेकपा माओवादी काँग्रेसको प्रतिष्पर्धी नभएको रामचन्द्र पौडेलको दाबी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी काँग्रेसको प्रतिष्पर्धी नभएको बताउनुभएको छ ।बिहीवार चितवनको भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले आज नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेता जगन्नाथ पौडेलसँग भेटेको बताउँदै उहाँहरूले नेपाली कांग्रेसको प्रतिस्पर्धी माओवादी नेकपा एमाले भएको बताए । उनले मेयरका उम्मेदवार पौडेल पक्षहरू […]