एमाले महाधिवेशनमा रावलसहित १० नेताको के होला ?

काठमाडौं, ६ कात्तिक । नेकपा एमालेको मंसिरमा तय भएको महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली दोहोरिने निश्चितप्रायः भइसकेको छ । एमाले विधान नै ओली अध्यक्षमा दोहोरिने गरी बनाइएको छ । अब ओलीलाई अध्यक्षमा कसैले पनि चुनौती दिन सक्ने सम्भावना कमजोर छ । अध्यक्षमा प्रतिष्पर्धी निस्किएपनि औपचारिकतामा सिमित हुन सक्छ । ओलीविरुद्ध अध्यक्षमा उम्मेदवार भएमा विगतमा माधव […]