काठमाडौ महानगरको मेयरमा पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफुले काठमाडौ महानगरपालिकामा काँग्रेस र एमालेको भोट काटेर जित्ने दावी गरेका छन् । उनले एउटा वैकल्पिक शक्तिले अर्को वैकल्पिक शक्तिहरूलाई स्वीकार गर्नुपर्ने भन्दै भने, ‘म काँग्रेस र एमालेको भोट काटेर जित्छु ।’उनले काठमाडौ महानगरपालिकाका मतदातामध्ये डेढ लाख मतदाता स्वतन्त्र रहेकाले आफुले जित्ने आधार त्यही भएको बताए । ‘तीमध्ये डेढ लाख स्वतन्त्र मतदाता छन् । ९० हजार ८ सय ३५ भोट ल्याएर जित्छु&rs