‘जवान’ शाहरुखको अहिलेसम्मकै महंगो फिल्म

काठमाडौं । ‘पठान’को सफलतापछि बलिउडका बादशाह शाहरुख खान आफ्नो नयाँ फिल्म ‘जवान’लाई लिएर उत्साहित छन् । आगामी सेप्टेम्बर ७ रिलिज हुने तयारीमा रहेको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड राख्ने प्रक्षेपण गर्न थालिएको छ । अहिले सिनेमा हलहरुमा ‘गदर २’ र ‘ओह माइ गड २’ उत्साहजनक कमाइ गरिरहँदा शाहरुखको फिल्मले पनि राम्रो व्यापार गर्न सक्ने बलिउड […]

सम्बन्धित सामग्री

विश्वकै महंगो आइसक्रिमको मूल्य ८ लाख ४४ हजार रुपैयाँ

'ह्वाइट नाइट' नाम दिइएको आइसक्रिम विश्वकै महंगो आइसक्रिम बनेको छ। जापानी भाषामा 'वाकुया' भनेर चिनिने यो आइसक्रिम विश्वकै महंगो भएको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ। यो आइक्रिमको मूल्य ६ हजार ३८० अमेरिकी डलर (करिब ८ लाख ४४ हजार नेपाली रुपैयाँ) पर्छ। जापानी आइक्रिम ब्रयान्ड सेलाटोले 'ह्वाइट नाइट'लाई 'गेलेटो' भनेर उल्लेख…

न्यूयोर्क र सिंगापुर विश्वकै सबैभन्दा महंगो शहर

न्यूयोर्क र सिंगापुर विश्वकै सबैभन्दा महंगो शहर बनेका छन्। इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले गरेको सर्भे रिपोर्टले यी दुवै शहरलाई संयुक्त रुपमा विश्वकै महंगो शहरको सूचीमा राखेको हो। गत वर्ष इजरायलको तेल अभिभ विश्वकै महंगो शहरको पहिलो नम्बरमा थियो। यो वर्ष तेल अभिभ तेस्रो नम्बरमा परेको छ। यस्तै, सिरियाको दमस्कस शहर यो…

संसारकै महंगो औषधि, जसको एक डोजको मूल्य नै ५० करोड रुपैयाँ

अमेरिकाको संघीय खाद्य तथा औषधि प्रशासन (एफडीए)ले विश्वको सबैभन्दा महंगो औषधिलाई स्वीकृति दिएको छ । यो औषधि यतिधेरै महंगो छ कि यसको एक खुराक मात्रलाई ३५ लाख अमेरिकी डलर वा झण्डै ५० करोड रुपैयाँ पर्छ । यो औषधि एउटा निकै दुर्लभ जेनेटिक रोग हेमोफिलिया बीको उपचारमा प्रयोग गरिन्छ । हेमोफिलिया यस्तो वंशाणुगत रोग हो जसका […]

यो हो संसारकै महंगो भेँडा, मूल्य ३ करोड

एउटा भेडाको मूल्य कति पर्ला ? संसारमा सबैभन्दा महंगो भेडाको मूल्य कति छ होला ? सायद तपाइँले कल्पना गर्न पनि गाह्रो पर्ला कि संसारको सबैभन्दा महंगो भेडाको मूल्य ३ करोड रुपैयाँ भन्दा धेरै छ । हृालै अस्ट्रेलियामा एक एलिट अस्ट्रेलियन ह्वाइट सिन्डिकेट नश्लको एउटा भेडा ३ करोड २० लाख रुपैयाँ बराबरको मूल्यमा बिक्रि भएको छ […]

युरोभन्दा अमेरिकी डलर महंगो

काठमाडौं । नेपाल राष्ट्र बैंकलक मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार युरोपियन युरोभन्दा अमेरिकी डलर महंगो रहेको छ । अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ४६ पैसा र बिक्रीमा १२८ रुपैयाँ ०६ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिदमा १२६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२७ रुपैयाँ २७ पैसा रहेको छ । […] The post युरोभन्दा अमेरिकी डलर महंगो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

२२ करोड ७६ लाख रुपैयाँमा बिक्यो संसारकै महंगो ऊँट !

१५ चैत, काठमाडौं । इस्लाम धर्माबलम्बीहरुका पवित्र महिना रमजान सुरु हुँदैछ । रमजानभन्दा अगाडि साउदी अरबमा एउटा ऊँट अहिलेसम्मकै महंगो मूल्यमा बिक्रि भएर संसारकै महंगो ऊँटको रुपमा विश्व किर्तिमान कायम गरेको छ । उक्त ऊँटको मूल्य ७० लाख साउदी रियाल अर्थात् करीब २२ करोड ७६ लाख रुपैयाँ परेको छ । गल्फ न्यूजको एक रिपोर्ट अनुसार […]

इजरायलको तेलअबिब बन्यो विश्‍वकै महंगो शहर

१६ मंसिर, काठमाडौं । विश्वभर आपूर्ति श्रृंखलामा आइरहेको समस्याका कारण उपभोग्य सानहरुको मूल्यमा भएको बढोत्तरी तथा बढ्दो महंगीका कारण इजरायलको तेल अबिब विश्‍वको सबैभन्दा महंगो शहर बनेको छ । इकोनोमिक इन्टेलिजेन्स युनिटले सार्वजनिक गरेको रिपोर्टमा तेलअबिब पहिलो पटक विश्वका महंगो शहरको पहिलो नम्बरमा परेको हो । गतवर्ष तेलअबिब पाँचौँ नम्बरमा थियो । त्यस्तै लामो समयदेखि […]

यस्तो छ संसारको सबैभन्दा महंगो कार ‘रोल्स–रोयस बोट टेल’

बेलायती अटोमोबाइल निर्माता कम्पनी रोल्स–रोयस मोटर कार निर्माताले हालसालै संसारकै सबैभन्दा महंगो गाडी ‘रोल्स–रोयस बोट टेल’ गाडी सार्वजनिक गरेको छ। जसको मूल्य धनाढ्यहरूलाई समेत ‘महंगो’ लाग्न सक्छ।

महाव्याधिमा मध्यावधिको रंगीन सपना महंगो : कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाव्याधिका बेला मध्यावधि चुनाव गराउने रंगिन सपना महंगो पर्ने उल्लेख गरेका छन्‌। शुक्रबार मध्यराति मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते चुनाव घोषणा गरेपछि साविक प्रतिपक्षी दलका प्रवक्ताले यस्तो प्रतिक्रिया दिएका हुन्। बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी! महाव्याधिका बेला मध्यावधिको रंगिन सपना महंगो पर्नेछ, संविधानको सामुहिक बलात्कारको दुष्परिणाम महं