यो हो संसारकै महंगो भेँडा, मूल्य ३ करोड

एउटा भेडाको मूल्य कति पर्ला ? संसारमा सबैभन्दा महंगो भेडाको मूल्य कति छ होला ? सायद तपाइँले कल्पना गर्न पनि गाह्रो पर्ला कि संसारको सबैभन्दा महंगो भेडाको मूल्य ३ करोड रुपैयाँ भन्दा धेरै छ । हृालै अस्ट्रेलियामा एक एलिट अस्ट्रेलियन ह्वाइट सिन्डिकेट नश्लको एउटा भेडा ३ करोड २० लाख रुपैयाँ बराबरको मूल्यमा बिक्रि भएको छ […]