इजरायलको तेलअबिब बन्यो विश्‍वकै महंगो शहर

१६ मंसिर, काठमाडौं । विश्वभर आपूर्ति श्रृंखलामा आइरहेको समस्याका कारण उपभोग्य सानहरुको मूल्यमा भएको बढोत्तरी तथा बढ्दो महंगीका कारण इजरायलको तेल अबिब विश्‍वको सबैभन्दा महंगो शहर बनेको छ । इकोनोमिक इन्टेलिजेन्स युनिटले सार्वजनिक गरेको रिपोर्टमा तेलअबिब पहिलो पटक विश्वका महंगो शहरको पहिलो नम्बरमा परेको हो । गतवर्ष तेलअबिब पाँचौँ नम्बरमा थियो । त्यस्तै लामो समयदेखि […]