२२ करोड ७६ लाख रुपैयाँमा बिक्यो संसारकै महंगो ऊँट !

१५ चैत, काठमाडौं । इस्लाम धर्माबलम्बीहरुका पवित्र महिना रमजान सुरु हुँदैछ । रमजानभन्दा अगाडि साउदी अरबमा एउटा ऊँट अहिलेसम्मकै महंगो मूल्यमा बिक्रि भएर संसारकै महंगो ऊँटको रुपमा विश्व किर्तिमान कायम गरेको छ । उक्त ऊँटको मूल्य ७० लाख साउदी रियाल अर्थात् करीब २२ करोड ७६ लाख रुपैयाँ परेको छ । गल्फ न्यूजको एक रिपोर्ट अनुसार […]

सम्बन्धित सामग्री

सेनाले एक वर्षमा बेच्यो साढे २२ करोड बराबरको विस्फोटक पदार्थ

९ कात्तिक, काठमाडौं । नेपाली सेनाले मकवानपुरस्थित सुनाचुरी इमल्सन प्लान्टबाट एक वर्षमा २२ करोड ३८ लाख रुपैयाँ बराबरको विस्फोटक पदार्थ बिक्री गरेको छ । सैनिक कल्याणकारी कोष अन्तरगत सञ्चालित प्लान्टबाट आर्थिक वर्ष ०७९/०८० मा २२ करोड ३८ लाख १६ हजार ५५५ रुपैयाँ बराबरको विस्फोटक पदार्थ विक्री भएको हो । कोषका अनुसार, आर्थिक वर्ष ०८०/०८१ मा […]

हेटौंडा उपमहानगरले १० महिनामा संकलन गर्‍यो २२ करोड ७० लाख रुपैयाँ राजश्व

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा २२ करोड ७० लाख भन्दा बढी राजश्व संकलन गरेको छ। चालु आर्थिक वर्षको १० महिनाको अवधिमा उपमहानगरले २२ करोड ७० लाख ३ हजार ३३५ राजश्व संकलन गरेको राजश्व शाखाले जनाएको छ। गत आथिर्क वर्ष २०७८-८९ मा ३१ करोड ५६ लाख राजश्व संकलन…

लमजुङका स्थानीय तहको बेरुजु २२ करोड ५ लाख

लमजुङका आठ स्थानीय तहमा २२ करोड बेरुजु देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष ०७८/७९ मा लमजुङका आठ स्थानीय तहमा २२ करोड ५ लाख ५७ हजार बेरुजु देखिएको...

तारकेश्वरमा २२ करोड खर्च

काठमाडौँ,१७ कार्तिक । काठमाडौँको तारकेश्वर नगरपालिकाले प्रथम त्रैमासिकमा रु २२ करोड १७ लाख खर्च गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा भौतिक पूर्वाधार, तलब, भत्ता, शिक्षा, स्वास्थ्यलगायतमा उक्त रकम खर्च गरेको हो । प्रशासनिक खर्च रु १३ करोड ६७ लाख ७६ हजार र पुँजीगत खर्च रु आठ करोड ४९ […]

महेशपुर भन्सारको राजस्व २२ करोड ३३ लाख : गतवर्ष भन्दा पनि यसवर्ष कम

नवलपरासीको महेशपुर भन्सार कार्यालयले एक वर्षमा २२ करोड बढि राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक बर्ष २०७८/०७९ मा कुल २२ करोड, ३३ लाख ४५ हजार ४६८ रुपैया राजस्व संकलन गरेको जानकारी दिएको छ ।भन्सार कार्यालयले पैठारी महसुल तर्फ १२ करोड, ५१ लाख ७६ हजार ८२८ रुपैयाँ संकलन गरेको छ भने कृषि सुधार शुल्क तर्फ ४ करोड १६ लाख ९७ हजार ७०६ रुपैयाँ संकलन गरेको छ । त्यसैगरी पैठारी सेवा दस्तुर तर्फ १५ लाख २७ हजार अन्त शुल्क तर्फ २८ लाख ८७ हजार ५६१, मुल्य अभिबृद्धि तर्फ ४ करोड ८० लाख ९ हजार ४७८,  आयकर तर्फ

स्वास्थ्य मन्त्रालयको १ अर्ब २२ करोड बेरुजू

महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ अर्ब २२ करोड बढी बेरुजू देखिएको छ । प्रतिवेदनमा स्वास्थ्य मन्त्रालय तथा सो मातहतका निकायको १ अर्ब २२ करोड २८ लाख १८ हजार बेरुजू रहेको उल्लेख गरिएको हो । सो मध्ये ६० करोड ४२ लाख १९ हजार म्याद नाघेको पेश्की रहेको छ ।  अन्य संस्था र समिति गरी २६ वटाको २ अर्ब ९ करोड ४७ लाख ५१ हजार बेरुजू देखिएको छ । सो मध्ये ३५ करोड ९० लाख ६३ हजार म्याद नाघेको पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ ।    मन्त्रा

स्वास्थ्य मन्त्रालयको १ अर्ब २२ करोड रुपैयाँ बेरुजु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा १ अर्ब २२ करोड २८ लाख रुपैयाँ  बेरुजु देखिएको छ।

‘कबड्डी ४’ले ४२ दिनमा २२ करोड ७३ लाख कमायो

काठमाडौँ । ‘कबड्डी ४’ले ४२ दिनमा नेपाल बक्स अफिसमा २२ करोड ७३ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । यो कलेक्सन नेपालमा सबैभन्दा धेरै कमाइ गर्ने ‘बाहुबली २’को कुल आम्दानी भन्दा अझै साढे २६ लाख रुपैयाँले कम हो । तर कबड्डीको चौथो शृङ्खलाले सबैभन्दा धेरै कमाउने घरेलु फिल्मको कीर्तिमान चाहिँ कायम गरेको छ । ‘कबड्डी […]

४ महिनामा २२ करोड बढीका स्मार्टवाच नेपाल भित्रिए

४ महिनामा २२ करोड बढीका स्मार्टवाच नेपालमा आयात भएका छन् । गत साउन देखि कार्तिकसम्म २२ करोड ९ लाख ११ हजार बराबरका स्मार्टवाच नेपाल भित्रिएका हुन् ।  भन्सार विभागकाको तथ्यांकमा पछिल्लो ४ महिनामा २२ करोड ९ लाख ११ हजारका १ लाख ८८ हजार ६३८ थान स्मार्टवाच आयात भएको उल्लेख गरिएको छ ।  गत वर्षको सोही अवधिको भन्दा यस वर्ष ह्वात्तै आयात बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को साउनदेखि...