मैले चित्रमा उतारेको भावना

हामी सोच्दछौं कि भावनाहरु हाम्रोलागि आशीर्वाद हो तर यो सबैभन्दा ठूलो अभिशाप  पनि हुनसक्छन्। हामीलाई लाग्छ कि हामी हाम्रा भावनाहरु लाई नियन्त्रणमा राख्न सक्छौं तर यो सत्य हो त ?

सम्बन्धित सामग्री

सात नगरपालिका, सात गौरव

जोखिममा परेका र पिछडिएका वर्गहरूको संरक्षण र सम्मान गर्ने, सेवाप्रवाहलाई जनमुखी तुल्याउने, समतामूलक न्यायको प्रत्याभूतिसहित ‘कसैलाई पछाडि नछाडौं’ भन्ने भावना नगरपालिकाको नेतृत्वमा रहेको मैले अनुभूत गरेको छु।...

खुलेर भावना व्यक्त गर्ने महिलाले किन समाजबाट दबाब महसुस गर्छन् ?

‘पहिला म धेरै भावुक, संवेदनशील र रिसाहा स्वाभावकी थिएँ । तर जब मैले विश्वविद्यालयमा पढाउन सुरु गरें त्यसपछि त्यहाँका वरिष्ठ सहकर्मीबाट थाहा पाए कि कसलाई कस्तो व्यवहार गर्नुपर्छ भनेर । कतिपय अवस्थामा आफ्ना भावना लुकाउनुपर्थ्यो भने कतिपय अवस्थामा आक्रामक हुनुपर्थ्यो । भावना पनि सबैको एउटै हुँदैन रहेछ । लिङ्गको आधारमा फरक-फरक हुने रहेछ ।’ बिहेवियरल […]

म अहिल्यै मन्त्री बन्दिनँ, पार्टीमा काम गर्छुः महामन्त्री शर्मा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूलाई अहिले नै मन्त्री बन्ने चाहना नरहेको पनि बताएका छन्। ‘अहिले मैले पार्टीमा गर्नुपर्ने धेरै कामहरु बाँकी छन् । दूरदराजका साथीहरुको भावना बमोजिम काम गर्न बाँकी छ। चुनाव जित्ने बित्तिकै मन्त्री बन्न खुट्टा उचालिहाल्ने बेला यो होइन’ महामन्त्री शर्माले भने।

मैले सिर्जना गरेका गीत संगीत आफ्नै भोगाई हुन्

काठमाडौँ : नेपाली मनोरञ्जन क्षेत्रका एक सुपरिचित बहुप्रतिभाशाली व्यक्ति हुन्, सुलव यम क्षेत्री । गीतकारदेखि गायक र संगीतकारसमेत गरि आफ्नो परिचय बनाएका क्षेत्री युवा पुस्तामै चिनिएका कलाकार समेत हुन् । आफ्नै आवाज र संगीतमा गित बजारमा ल्याइरहने संगीतकार क्षेत्रीका ‘भावना, अर्को जुनि, माया लायौकी’ लगायतका धेरै सिर्जनासहितको गीत बजारमा छन् । उनै गायक तथा संगीतकार […]

नवीन प्राचीनको कविता संग्रह 'प्वाँख' बजारमा

काठमाडाैं: कवि नवीन प्राचीनको कविता संग्रह 'प्वाँख' बजारमा आएको छ। ८७ कविता संग्रहित पुस्तक नेपालय पब्लिकेसनले बजारमा ल्याएकाे हाे।पुस्तकबारे बोल्दै कवि प्राचीन भन्छन्, 'कविता मभित्र कुनै कोमल भावना बनी अवतरित भए। मैले सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको छु। वषौँ जतन गरेर राखेका यी भावना पाठकमाझ पुगेर अझ अनुप्राणित हुन्छन् भन्ने कुराले खुशी छु।'भुटानी मूलका नेपाली-भाषी कवि प्राचीनका नीजात्मक शैलीका कवितालाई कवी नवराज पराजुली सुफि-शैलीका कविता भन्

सार्वजनिक भयो नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’

काठमाडौं : कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’ सार्वजनिक भएको छ। ८७ कविताहरु संग्रहित उक्त संग्रह पब्लिकेसन नेपालयले प्रकाशन गरेको हो। भुटानी मूलका नेपाली भाषी कवि प्राचीन आफ्नो संग्रह ‘प्वाँख’ भित्र कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको बताउँछन्। ‘कविता म भित्र कुनै कोमल भावना बनी अवतरित भए। मैले सकेसम्म त्यो…

प्रेमका कुरा

मेरा एक फेसबुक मित्रले प्रश्न गरे– प्रेम परिधि हो कि स्वतन्त्रता? सायद उनलाई पनि जान्नु थियो, वास्तवमा प्रेम के हो? म यो प्रश्नमा खासै डुबेकी रहिनछु र मैले हल्का जवाफ फर्काएँ – प्रेम कुनै परिधि पनि होइन र स्वतन्त्रता पनि होइन, यो एउटा भावना हो।...