मैले सिर्जना गरेका गीत संगीत आफ्नै भोगाई हुन्

काठमाडौँ : नेपाली मनोरञ्जन क्षेत्रका एक सुपरिचित बहुप्रतिभाशाली व्यक्ति हुन्, सुलव यम क्षेत्री । गीतकारदेखि गायक र संगीतकारसमेत गरि आफ्नो परिचय बनाएका क्षेत्री युवा पुस्तामै चिनिएका कलाकार समेत हुन् । आफ्नै आवाज र संगीतमा गित बजारमा ल्याइरहने संगीतकार क्षेत्रीका ‘भावना, अर्को जुनि, माया लायौकी’ लगायतका धेरै सिर्जनासहितको गीत बजारमा छन् । उनै गायक तथा संगीतकार […]