नवीन प्राचीनको कविता संग्रह 'प्वाँख' बजारमा

काठमाडाैं: कवि नवीन प्राचीनको कविता संग्रह 'प्वाँख' बजारमा आएको छ। ८७ कविता संग्रहित पुस्तक नेपालय पब्लिकेसनले बजारमा ल्याएकाे हाे।पुस्तकबारे बोल्दै कवि प्राचीन भन्छन्, 'कविता मभित्र कुनै कोमल भावना बनी अवतरित भए। मैले सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको छु। वषौँ जतन गरेर राखेका यी भावना पाठकमाझ पुगेर अझ अनुप्राणित हुन्छन् भन्ने कुराले खुशी छु।'भुटानी मूलका नेपाली-भाषी कवि प्राचीनका नीजात्मक शैलीका कवितालाई कवी नवराज पराजुली सुफि-शैलीका कविता भन्