सार्वजनिक भयो नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’

काठमाडौं : कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’ सार्वजनिक भएको छ। ८७ कविताहरु संग्रहित उक्त संग्रह पब्लिकेसन नेपालयले प्रकाशन गरेको हो। भुटानी मूलका नेपाली भाषी कवि प्राचीन आफ्नो संग्रह ‘प्वाँख’ भित्र कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको बताउँछन्। ‘कविता म भित्र कुनै कोमल भावना बनी अवतरित भए। मैले सकेसम्म त्यो…