काठमाडौं : युईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलका खेल शुरु भएका छन्।क्वाटरफाइनल अन्तर्गत पहिलो लिगमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले ला लिगा क्लब एटलेटिको म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको छ।सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ७०औ मिनेटमा केभिन डी ब्रुनेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितपछि म्यानचेस्टर सिटीले एटलेटिको माथि १-० को अग्रता लिएको छ। अब क्वाटरफाइनलको दोस्रो लिग अपिल १४ मा हुने छ।यस्तै गएराति नै भएको अर्को खेलमा प्रिमियर लिग क्लब लिभरप