च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट

युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलहरु मंगलबारबाट सुरू हुँदैछ । क्वाटरफाइनल पहिलो लेगको खेलमा मंगलबार पोर्चुगलको बेन्फिका र इटालीको इन्टर मिलान भिड्नेछन् । यो खेल बेन्फीकाको मैदानमा हुनेछ । मंगलबार राति नै इंग्ल्याण्डमा हुने खेलमा म्यानचेस्टर सिटीले जर्मनीको बायर्न म्युनिखको सामना गर्नेछ । क्वाटरफाइनलका बाँकी दुई खेल बुधबार राति हुनेछ । बुधबार राति इटालीको […] The post च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

युरोपेली च्याम्पियन्स लिगको खेल आज हुँदै

काठमाडौं । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत आजबाट क्वाटरफाइनल चरणका पहिलो लेगका खेलहरु सुरु हुँदै छन् । आज राती १२ः४५ बजे सुरु हुने पहिलो क्वाटरफाइनलमा साविक विजेता म्यानचेस्टर सिटीले सर्वाधिक १४ पटकको विजेता रियल म्याड्रिडविरुद्धसङ्ग खेल्नेछ । खेल रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । भने यहि समयमा इंग्लिश क्लब आर्सनल र जर्मन क्लब बायर्न […]

चेल्सी र रियल मड्रिड तथा बायर्न म्युनिख र भियारियल भिड्ने

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा आजबाट क्वाटरफाइनल दोस्रो लेगका खेलहरु सुरु हुँदैछन् । आज मंगलबार राति हुने खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनको रियल मड्रिडसँग खेल्नेछ । यो खेल स्पेनिस राजधानी मड्रिडमा हुनेछ । पहिलो लेगको खेलमा ३–१ ले पराजित भएको चेल्सी आजको खेलपूर्व निकै दबाबमा रहेको छ । रियल मड्रिडलाई उसैको मैदानमा स्तब्ध पार्दै प्रतियोगिताको […]