काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री ओलीले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने माग गरेका छन्।
शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सर्वोच्च अदालतको फैसाल पछि नैतिकताका आधारमा सरकारले मार्ग प्रसस्त गर्नुपर्ने भए पनि त्यसो नगरेको भन्दै उनले सरकारको आलोचना गरे। 'अदालतले सरकरको कमदलाई असंवैधानिक भनिसकेपछि सरकारले…