नुप्चे लिखुको विद्युत प्रणालीमा जोड्न २४ किमि प्रसारणलाइन निर्माण हुँदै, ३ वर्षमा सक्ने

काठमाडौं। भिजन इनर्जी एण्ड पावर कम्पनी प्रालीले नुप्चे लिखुखोला जलविद्युत आयोजनाको विद्युत प्रणालीमा जोड्ने १३२ केभी क्षमताको प्रसारणलाइन निर्माण

सम्बन्धित सामग्री

अमरपुर–ढुंगेसाँघु १३२ केभी प्रसारणलाइन निर्माण सुरु

नेपाल विद्युत् प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुंगेसाँघु एक सय ३२ केभी डबल सर्किट प्रसारणलाइन निर्माण सुरु गरेको छ । हिलिहाङ गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, स्थानीय...

प्रसारणलाइन निर्माणमा जोड देऊ

बिजुलीको सहज आपूर्ति तथा वितरणका लागि उच्च क्षमताका प्रसारणलाइन निर्माण हुनु पहिलो सर्त हो । आन्तरिक तथा बाह्य रूपमा सहज बिजुली प्रवाहका लागि प्रसारण सञ्जाल निर्माणमा सरकारले लगानी पनि गर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारणलाइन निर्माणलाई महत्त्वका साथ अगाडि बढाएको देखिन्छ । सरकारले विद्युत् उत्पादनदेखि वितरण र बिक्रीको समेत सम्पूर्ण जिम्मेवारी […]

नौ वर्षमा थपियो तीन हजार ११८ किमि प्रसारणलाइन

नेपालको विद्युत् प्रसारण प्रणालीमा नौ वर्षमा तीन हजार एक सय १८ किलोमिटर सर्किट प्रसारणलाइन निर्माण भएको छ । विद्युत्गृहबाट उत्पादित विद्युत् ग्राहकको घरसम्म पुर्‍याउन प्रसारण तथा वितरण लाइन र सबस्टेसनहरूको आवश्यकता...

तीन वर्षभित्र प्रसारणलाइन निर्माण गरिने

काठमाडौं– रौतहट जिल्लामा रहेको चन्द्रपुर नगरपालिकादेखि सुकदेवचोकसम्म विद्युत प्रसारणलाइन निर्माण गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आगामी तीन वर्षभित्र उक्त प्रसारण लाइनको काम सम्पन्न हुने गरी निर्माण कार्य अगाडि बढाउने तयारी गरिएको हो । उक्त प्रसारणलाइन निर्माणका लागि अनुमति पत्रका लागि दरखास्त आवेदन विद्युत विकास विभागमा परेको र उक्त प्रसारणलाइन निर्माण गर्ने जिम्मेवारी […]

प्रसारणलाइन निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु

डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्का लागि विस्तृत अध्ययनको काम सुरु भएको छ । जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड र उदय जेभीबीच बिहीबार प्रसारणलाइन निर्माण गर्न अध्ययन गर्न भन्दै सम्झौता भएको छ । डोल्पाको इलबाट उत्पादन भएको विद्युत रुकुम पश्चिमको बाफिकोटस्थित नेपाल विद्युत प्राधिकरणको सबस्टेसनमा जोडका लागि अध्ययन गर्न लागिएको हो । […]

गर्ज्याङ-नयाँ खिम्ती प्रसारणलाइन निर्माण सम्पन्न

काठमाडौँ । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको गर्ज्याङ–खिम्ती प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । रामेछाप (गर्ज्याङ)नयाँ खिम्ती कुल एक सय ३२ किलोभोल्ट(केभी) डबल सर्किट क्षमताको हो । रामेछापको गोकुलगङ्गा गाउँपालिकाको गज्र्याङबाट सुरु भई दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका-१३ स्थित साँखे (फुलासी) स्थित […]

गर्ज्याङ–नयाँ खिम्ती प्रसारणलाइन निर्माण सम्पन्न

१३ असोज, काठमाडौं । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिकाको गर्ज्याङबाट सुरु भई दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा टुंगिने प्रसारण लाइनको लम्बाइ […]

मर्स्याङ्दी–काठमाडौं प्रसारणलाइन निर्माण सम्पन्न

३ असार, काठमाडौं । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न भएको छ । तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्की चोकदेखि काठमाडौंको मातातीर्थसम्मको ८२ किलोमिटर प्रसारणलाइनलाई बिहीबारदेखि १३२ केभीमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन निर्माण […]

मस्र्याङ्दी करिडोर २२० केभी विद्युत प्रसारणलाइन निर्माण रोक्न प्रभावितको माग

लमजुङ-लमजुङको मस्र्याङ्दी करिडोरमा निर्माणाधीन २२० केभी राष्ट्रिय प्रसारणलाइन निर्माणकार्य रोक्न प्रभावितले माग गरेका छन् । विद्युत प्रसारणलाइन निर्माण गरेको नेपाल विद्युत प्राधिकरणले प्रभावितहरूलाई धम्काएर काम अघि बढाएको भन्दै तत्काल काम रोक्न माग गरेका हुन् ।आयोजना प्रभावित क्षेत्र दोर्दी–१ र २ का स्थानीयले मंगलबार सदरमुकाम बेसीसहरमा पत्रकार सम्मेलन गरी आयोजनाले बल मिचाइ गरेको आरोप लगाएका हुन् […]

सोलु करिडोर प्रसारणलाइन निर्माण सम्पन्न

सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनको रुट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका—४ मरुवामा करिब दुई वर्षदेखि भएको अवरोध हटेर टावर खडा गर्ने र तार टाँग्ने काम शनिबार सकिएसँगै आयोजनाको निर्माण सम्पन्न भएको हो । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० […]