काठमाडौँ । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको गर्ज्याङ–खिम्ती प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । रामेछाप (गर्ज्याङ)नयाँ खिम्ती कुल एक सय ३२ किलोभोल्ट(केभी) डबल सर्किट क्षमताको हो । रामेछापको गोकुलगङ्गा गाउँपालिकाको गज्र्याङबाट सुरु भई दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका-१३ स्थित साँखे (फुलासी) स्थित […]