प्रसारणलाइन निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु

डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्का लागि विस्तृत अध्ययनको काम सुरु भएको छ । जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड र उदय जेभीबीच बिहीबार प्रसारणलाइन निर्माण गर्न अध्ययन गर्न भन्दै सम्झौता भएको छ । डोल्पाको इलबाट उत्पादन भएको विद्युत रुकुम पश्चिमको बाफिकोटस्थित नेपाल विद्युत प्राधिकरणको सबस्टेसनमा जोडका लागि अध्ययन गर्न लागिएको हो । […]