इजरायली सैनिक मारेको हिजबुल्लाहकाे दाबी

लेबनान– इरान समर्थित अतिवादी समुह हिजबुल्लाहले इजरायली सैनिक मारेको दाबी गरेको छ । हिजबुल्लाहले दिएको जानकारी अनुसार इजरायली शहर मेतुला नजिक इजरायली सैनिक मारिएका हुन् । लेबनानी सशस्त्र समूह हिजबुल्लाहले रुवाइसात अल असी साइटमा कोर्नेट मिसाइलले इजरायली ट्याङ्कीलाई निशाना बनाएर नष्ट गरेको दाबी गरेको छ। समूहले आफ्ना लडाकुहरूले उत्तरी इजरायली सहर मेतुला वरपर इजरायली सैनिकहरूलाई […]

सम्बन्धित सामग्री

गाजामा एकै दिन २४ इजरायली सैनिक मारिए

द्वन्द्वग्रस्त गाजामा सोमबार एकैदिन २४ जना इजरायली सैनिक मारिएका छन् । इजरायली सेनाका अनुसार मारिनेमध्ये २१ जना जगेडा सैनिक हुन् । उनीहरू एक धराप विस्फोटमा परी मारिएका जनाइएको छ ।

गाजामा रहेका इजरायली सेनामा फैलियो संक्रामक रोग शिगेला

गाजामा जमिनबाट हमाशबिरुद्ध युद्ध गरिरहेका इजरायली सैनिक बिरामी पर्न थालेका छन्। इजरायलका चिकित्सकका अनुसार उनीहरुमा शिगेला फैलिन थालेको हो। युद्धका कारण रहेको फोहरका कारण र असुरक्षित भोजनले रोग फैलिएको मानिएको छ।

गाजामा दुई इजरायली सैनिक मारिए

गाजा । गाजामा दुइ इजरायली सेना मारिएका छन् । इजरायली सेनाले गाजामा मारिएका दुई सैनिकको नाम घोषणा गरेको छ । इजरायलको सेनाले गाजामा भएको भिडन्तमा मारिएका दुई सैनिकको नाम सार्वजनिक गरे अनुसार सार्जेन्ट अस्चलवु साम र सार्जेन्ट ब्रान्डेस रहेका छन्।  सामा नोभेम्बर ३० मा घाइते भएका थिए भने उनको शनिवार मृत्यु भएको थियो । ब्रान्डेस […]

गाजा युद्धमा नौ इजरायली सैनिक मारिए : सेना

मङ्गलबार गाजामा युद्धका क्रममा नौ इजरायली सैनिक मारिएको सेनाले बताएको छ । योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजराइली सैनिकको कूल सङ्ख्या तीन सय २६ पुगेको छ ।

युद्ध गर्न गाजाभित्रै गयो इजरायली सेना, हमासको कारबाहीमा एक इजरायली सैनिक मारिए

आइतबार इजरायली सेना हमासद्वारा शासित गाजामा आक्रमण गर्न जाँदा हमासले गरेको कारबाहीमा एक इजरायली सैनिक मारिएका छन् भने दुई/तीन घाइते भएका छन् ।

जमिनबाटै हमला गर्न इजरायली सैनिक गाजाको सीमा क्षेत्रमा

२८ असोज, काठमाडौं । हमास लडाकूलाई निमिट्यान्न पार्ने भन्दै इजरायली सेनाले गाजामा प्रवेश गरेर जमिनबाटै हमला गर्ने भएको छ । त्यसका लागि इजरायली सेना गाजाको सिमा नजिकै भेला भइरहेका बीबीसीले जनाएको छ । गत हप्ता हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रमा हवाइ हमला गरिरहेको थियो ।  अब उसले गाजामै प्रवेश गरेर जमिनबाटै हमला गर्ने […]

झडपमा इजरायली सैनिक र २ प्यालेस्टिनीको मृत्यु

इजरायलको कब्जामा रहेको वेस्ट बैंकस्थित एउटा प्रहरी जाँच चौकीनजिकै बुधबार राति भएको झडपमा एकजना इजरायली सैनिक र दुईजना प्यालेस्टिनी मारिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।गिल्बोआ क्रसिङनजिकै रातभर प्यालेस्टिनी आतंककारीहरूसँगको झडपमा आइडिएफ (सेना) एक अधिकारीको मृत्यु भएको इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रहरी जाँच चौकीनजिकै दुई युवा शहीद भएको जनाएको छ।

झडपमा इजरायली सैनिक र दुई प्यालेस्टाइनीको मृत्यु

कब्जामा रहेको वेस्ट बैंकमा अवस्थित एक प्रहरी जाँच चौकी नजिकै बुधबार राति भएको झडपमा एक इजरायली सैनिक र दुई प्यालेस्टाइनी मारिएका प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गिल्बोआ क्रसिङनजिकै रातभर प्यालेस्टाइनी आतङ्ककारीहरूसँगको झडपमा आइडिएफ (सेना) एक अधिकारीको मृत्यु भएको इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रहरी जाँच चौकी नजिकै दुई युवा शहीद भएको पुष्टि गरेको छ ।

इजरायल गृहयुद्धको बाटोमा

एजेन्सी। इजरायली सैनिक र प्यालेस्टिनीबीच जारी हिंसक संघर्ष अहिले वेस्टब्यांकका अधिकांश क्षेत्रमा फैलिएको छ। यसले त्यहाँ गृहयुद्ध हुने आशंका बढ्न थालेको छ। वेस्टब्यांकका विभिन्न क्षेत्रमा भएका निरन्तरको हिंसामा कम्तीमा १० प्यालेस्टिनी मारिएका छन् भने सयौं घाइते छन्। अघिल्लो शुक्रबार इजरायली सेना र प्यालेस्टिनीबीच पूर्वी जेरुसलेमबाट हिंसक संघर्ष सुरु भइ अहिले विभिन्न क्षेत्रसम्म फैलिएपछि गृहयुद्धको संकेत देखिएको हो।