झडपमा इजरायली सैनिक र दुई प्यालेस्टाइनीको मृत्यु

कब्जामा रहेको वेस्ट बैंकमा अवस्थित एक प्रहरी जाँच चौकी नजिकै बुधबार राति भएको झडपमा एक इजरायली सैनिक र दुई प्यालेस्टाइनी मारिएका प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गिल्बोआ क्रसिङनजिकै रातभर प्यालेस्टाइनी आतङ्ककारीहरूसँगको झडपमा आइडिएफ (सेना) एक अधिकारीको मृत्यु भएको इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रहरी जाँच चौकी नजिकै दुई युवा शहीद भएको पुष्टि गरेको छ ।

सम्बन्धित सामग्री

गाजामा दुई इजरायली सैनिक मारिए

गाजा । गाजामा दुइ इजरायली सेना मारिएका छन् । इजरायली सेनाले गाजामा मारिएका दुई सैनिकको नाम घोषणा गरेको छ । इजरायलको सेनाले गाजामा भएको भिडन्तमा मारिएका दुई सैनिकको नाम सार्वजनिक गरे अनुसार सार्जेन्ट अस्चलवु साम र सार्जेन्ट ब्रान्डेस रहेका छन्।  सामा नोभेम्बर ३० मा घाइते भएका थिए भने उनको शनिवार मृत्यु भएको थियो । ब्रान्डेस […]

झडपमा इजरायली सैनिक र २ प्यालेस्टिनीको मृत्यु

इजरायलको कब्जामा रहेको वेस्ट बैंकस्थित एउटा प्रहरी जाँच चौकीनजिकै बुधबार राति भएको झडपमा एकजना इजरायली सैनिक र दुईजना प्यालेस्टिनी मारिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।गिल्बोआ क्रसिङनजिकै रातभर प्यालेस्टिनी आतंककारीहरूसँगको झडपमा आइडिएफ (सेना) एक अधिकारीको मृत्यु भएको इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रहरी जाँच चौकीनजिकै दुई युवा शहीद भएको जनाएको छ।

इजरायली सेनाको कारबाहीमा पाँच प्लालेस्टाइन नागरिकको मृत्यु

वेस्ट ब्याङ्कक । इजरायली सेनाको कारबाहीमा पाँच जना प्यालेस्टाइन नागरिक मारिएका छन् । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ । इजरायलले कब्जामा लिएको वेस्ट ब्याङ्कस्थित जेनिन र जेरुसेलममा इजरायली सेनाले रातभर कारबाही गरेको थियो । सो कारबाहीले आइतबार दुई पक्षबीच सशस्त्र झडपको स्थितिमा पुर्‍याएको थियो । झडपमा दुई जना इजरायली सैनिक...