प्यालेस्टाइनी र इजरायली फौजबीच झडप – दुई प्यालेस्टाइनी र एक इजरायली सैनिकको मृत्यु

काठमाडौँ- प्यालेस्टाइनी र इजरायली फौजबीच भएको झडपमा परी दुई जनाको ज्यान गएको छ । इजरायली कब्जामा रहेको प्यालेस्टाइनको वेस्ट बैंकमा अवस्थित एक प्रहरी जाँच चौकीनजिकै झडप भएको हो । झडपका क्रममा मारिनेमा दुई प्यालेस्टाइनी र एक इजरायली सैनिक रहेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गिल्बोआ क्रसिङ नजिकै रातभर प्यालेस्टाइनी आतङ्ककारीहरुसँगको झडपमा इजरायली रक्षा बल […]