युद्ध गर्न गाजाभित्रै गयो इजरायली सेना, हमासको कारबाहीमा एक इजरायली सैनिक मारिए

आइतबार इजरायली सेना हमासद्वारा शासित गाजामा आक्रमण गर्न जाँदा हमासले गरेको कारबाहीमा एक इजरायली सैनिक मारिएका छन् भने दुई/तीन घाइते भएका छन् ।

सम्बन्धित सामग्री

गाजामा दुई इजरायली सैनिक मारिए

गाजा । गाजामा दुइ इजरायली सेना मारिएका छन् । इजरायली सेनाले गाजामा मारिएका दुई सैनिकको नाम घोषणा गरेको छ । इजरायलको सेनाले गाजामा भएको भिडन्तमा मारिएका दुई सैनिकको नाम सार्वजनिक गरे अनुसार सार्जेन्ट अस्चलवु साम र सार्जेन्ट ब्रान्डेस रहेका छन्।  सामा नोभेम्बर ३० मा घाइते भएका थिए भने उनको शनिवार मृत्यु भएको थियो । ब्रान्डेस […]

इजरायलमा हिजबुल्लाहको ठूलो हमला, ७ इजरायली सैनिकसहित १७ जना घाइते - NepaliPatra

एजेन्सी । लेबनानको हिजबुल्लाह समूहले आइतबार गरेको आक्रमणमा सात इजरायली सैनिक र १० जना घाइते भएका छन् । यसबारे जानकारी दिँदै इजरायली सेना र उद्धार सेवाले लेबनान–इजरायल सिमानामा इरान समर्थित समूह र इजरायली सेनाबीच द्वन्द्व चर्किँदै गएको अवस्थामा यो घटना भएको बताएको छ । मध्यपूर्वमा हालको युद्ध फैलिने खतरा छ। उत्तरी इजरायलको मनारा क्षेत्रमा आइतवार […]

जमिनबाटै हमला गर्न इजरायली सैनिक गाजाको सीमा क्षेत्रमा

२८ असोज, काठमाडौं । हमास लडाकूलाई निमिट्यान्न पार्ने भन्दै इजरायली सेनाले गाजामा प्रवेश गरेर जमिनबाटै हमला गर्ने भएको छ । त्यसका लागि इजरायली सेना गाजाको सिमा नजिकै भेला भइरहेका बीबीसीले जनाएको छ । गत हप्ता हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रमा हवाइ हमला गरिरहेको थियो ।  अब उसले गाजामै प्रवेश गरेर जमिनबाटै हमला गर्ने […]

इजरायल गृहयुद्धको बाटोमा

एजेन्सी। इजरायली सैनिक र प्यालेस्टिनीबीच जारी हिंसक संघर्ष अहिले वेस्टब्यांकका अधिकांश क्षेत्रमा फैलिएको छ। यसले त्यहाँ गृहयुद्ध हुने आशंका बढ्न थालेको छ। वेस्टब्यांकका विभिन्न क्षेत्रमा भएका निरन्तरको हिंसामा कम्तीमा १० प्यालेस्टिनी मारिएका छन् भने सयौं घाइते छन्। अघिल्लो शुक्रबार इजरायली सेना र प्यालेस्टिनीबीच पूर्वी जेरुसलेमबाट हिंसक संघर्ष सुरु भइ अहिले विभिन्न क्षेत्रसम्म फैलिएपछि गृहयुद्धको संकेत देखिएको हो।