जमिनबाटै हमला गर्न इजरायली सैनिक गाजाको सीमा क्षेत्रमा

२८ असोज, काठमाडौं । हमास लडाकूलाई निमिट्यान्न पार्ने भन्दै इजरायली सेनाले गाजामा प्रवेश गरेर जमिनबाटै हमला गर्ने भएको छ । त्यसका लागि इजरायली सेना गाजाको सिमा नजिकै भेला भइरहेका बीबीसीले जनाएको छ । गत हप्ता हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रमा हवाइ हमला गरिरहेको थियो ।  अब उसले गाजामै प्रवेश गरेर जमिनबाटै हमला गर्ने […]

सम्बन्धित सामग्री

इजरायलमा हिजबुल्लाहको ठूलो हमला, ७ इजरायली सैनिकसहित १७ जना घाइते - NepaliPatra

एजेन्सी । लेबनानको हिजबुल्लाह समूहले आइतबार गरेको आक्रमणमा सात इजरायली सैनिक र १० जना घाइते भएका छन् । यसबारे जानकारी दिँदै इजरायली सेना र उद्धार सेवाले लेबनान–इजरायल सिमानामा इरान समर्थित समूह र इजरायली सेनाबीच द्वन्द्व चर्किँदै गएको अवस्थामा यो घटना भएको बताएको छ । मध्यपूर्वमा हालको युद्ध फैलिने खतरा छ। उत्तरी इजरायलको मनारा क्षेत्रमा आइतवार […]