दैनिक औसत २२ सय युवा विदेसिँदै

स्वदेशमा रोजगारीका क्षेत्र बढ्न नसकेपछि बाध्यकारी वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या अझ बढेको छ । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १ लाख २० हजार भन्दा बढी पुगेको छ । गत वर्षको फागुनसम्म वैधानिक तरिकाले विदेश जानेको संख्या ४ लाख ४ हजार रहेकोमा चालू आवको सोही अवधिमा यो संख्या […]

सम्बन्धित सामग्री

उपकार लघुवित्त : दूध बेचेरै दैनिक २५ सय आम्दानी

दूध बिक्री गरेर कोहलपुर नगरपालिका– २ शक्तिनगरकी इन्द्रा वलीले दैनिक दुई हजार पाँच सय रुपैयाँ कमाउँछिन् । उनीसँग ६ वटा भैँसी र तीनवटा पाडापाडी छन् । तीनवटा दुहुना भैँसीले दैनिक कम्तीमा ३०...

त्रिभुवन विमानस्थलबाट दैनिक एक सय तेह्र अन्तर्राष्ट्रिय उडान

काठमाडौं- त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दा बढी अन्तर्राष्ट्रिय उडान हुन थालेका छन्। सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी एकसय १३ उडान/अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार पनि अन्तर्राष्ट्रियतर्फ एक सय १० उडान भएकाे थियाे। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडानको चाप बढेको उनले बताए। त्रिभुवन […]

महानगर क्षेत्रमा दैनिक ३ सय वृक्षरोपण

काठमाडौं, जेठ २२। काठमाडौं महानगरपालिकाले असार महिनाभित्र करिब ९० हजार वृक्षरोपण गर्ने भएको छ । जेठबाट ‘हरियाली महानगर’ शुुरू गरेको महानगरले दैनिक ३ सय विरुवा रोप्ने भएको छ । जेठ ६ गते करिब ५ सय बिरुवा रोपेर हरियाली अभियान शुरू गरेको महानगरले हालसम्म १० हजार वृक्षरोपण गरिसकेको छ । कामपाले पहिलो चरणमा सधैं हरियो भइरहने […]

काठमाडौँ महानगरले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय भत्ता दिने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ । काठमाडौँ महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौँका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको हो । यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा यस […]

युक्रेन र रुसबीचकाे युद्धमा दैनिक २ सय सैनिककाे मृत्यु, दैनिक ५ सय घाइते

काठमाडौं । युक्रेन र रुसबीच भएकाे युद्धमा अग्रपंतिमा रहेका सैनिककाे दैनिक करिब २ सय जनाकाे मृत्यु हुने गरेकाे युक्रेनका रक्षामन्त्री अलेक्सी रेज्निकोभले बताउनुभएको छ । उहाँले ५ सय जना घाइते भइरहेको समेत बताउनुभएको हो। युद्धमा युक्रेनतर्फ यति धेरै क्षति हुनुको मुख्य कारण रुसको तुलनामा युक्रेनको प्रतिरक्षा क्षमता कमजोर भएकाे पनि उहाँको तर्क छ । डोन्बासमाथि […]

भारतमा अझै पनि दैनिक ११ सय सङ्क्रमित

कोरोना भाइरसबाट भारतमा अझै पनि दैनिक झण्डै थप ११ सय मानिस सङ्क्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा देशभरी एक हजार १५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । भारतको संघीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ११ हजार ३६५ रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा एक हजार १९४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा चार करोड २५ लाख एक हजार १९६

राप्ती प्रतिष्ठानमा दैनिक तीन सय सिलिन्डर अक्सिजन भर्न सक्ने प्लान्ट सञ्चालनमा

प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा दैनिक २ सय सिलिन्डर क्षमताको प्लान्ट अहिले र डेढ महिना अघि एक सय सिलिन्ड भर्न सक्ने प्लान्ट सञ्चालनमा ल्याएको हो।

भारतबाट दैनिक ४५ सय नेपाली घर फर्किँदै

२१ वैशाख, काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस महामारीको समयमा भारतबाट दैनिक चार हजार ५०० नेपाली स्वदेश फर्किने गरेका छन् । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यका अनुसार पछिल्लो समय दैनिक ४५ सय नेपाली भारतबाट फर्किइरहेका छन् । नेपाल फर्किनेहरुमा सबैभन्दा बढी सुदुरपश्चिमका रहेको पनि उनले जानकारी दिए । मंगलबार संसदको महिला तथा सामाजिक समितिसंगको […]