त्रिभुवन विमानस्थलबाट दैनिक एक सय तेह्र अन्तर्राष्ट्रिय उडान

काठमाडौं- त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दा बढी अन्तर्राष्ट्रिय उडान हुन थालेका छन्। सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी एकसय १३ उडान/अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार पनि अन्तर्राष्ट्रियतर्फ एक सय १० उडान भएकाे थियाे। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडानको चाप बढेको उनले बताए। त्रिभुवन […]

सम्बन्धित सामग्री

त्रिभुवन विमानस्थलबाट दैनिक एक सय तेह्र अन्तर्राष्ट्रिय उडान

त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दाबढी अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् । सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी एकसय १३ उडान/अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार पनि अन्तर्राष्ट्रियतर्फ एक सय १० उडान हुँदैछ । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडानको चाप बढेको उहाँले बताउनुभयो । …

बुद्धले पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान बनारस भर्ने

काठमाडौं । स्वदेशी निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेबित्तिकै त्यहाँबाट आप्mनो पहिलो अन्तर्राष्ट्रिय उडान भारतको बनारस गर्ने घोषणा गरेको छ । बुद्धले सोमबार विज्ञप्ति जारी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेबित्तिकै त्यहाँबाट आपूmले पहिलो अन्तर्राष्ट्रिय उडान बनारस गर्ने घोषणा गरेको हो । ‘२०२३ जनवरीदेखि उडानका लागि तयार हुने भन्ने जानकारी प्राप्त […] The post बुद्धले पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान बनारस भर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भैरहवा-कुवेत दैनिक उडान सुरु

भैरहवा – नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। साताको ३ दिन उडान भरिरहेको जजिरा एयरलाइन्सले शुक्रबारबाट भैरहवा–कुवेत दैनिक उडान सुरु गरेको हो। यात्रुहरुको चाप बढ्दै गएको र भैरहवा रुटको उडान व्यावसायिक रुपमा पनि सफल भएको पाएपछि नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सका नेपालस्थित कमर्सियल व्यवस्थापक अमित नागरथले बताए। यो […]

भैरहवाबाट दैनिक अन्तर्राष्ट्रिय उडान

भैरहवा बसपार्कनजिकै घर भएका अरमान धुनियाँ शुक्रबार बिहान तीन बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)को प्रस्थान कक्षमा लाइनमा भेटिए । उनी जजिरा एयरवेज चढेर भैरहवाबाट कुवेत हुँदै साउदी अरेबिया जाँदै थिए ।...

जजिराले थाल्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान

काठमाडौँ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । विमानस्थल कार्यालय भैरहवाका प्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ । यसअघि जजिराले सातामा तीन उडान गरिरहेको थियो । जजिराले भैहरवामा उडानको पहिलो दिन २ जेठदेखि नियमित उडान […]

जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाल्यो दैनिक उडान

३१ भदौ, काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । विमानस्थल कार्यालय भैरहवाका प्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ । यसअघि जजिराले सातामा तीन उडान गरिरहेको थियो । जजिराले भैहरवामा उडानको पहिलो दिन २ जेठदेखि […]

अब गौतमबुद्ध विमानस्थलमा जजिराको उडान दैनिक हुने, एयर चाइनालाई उडान थप्न आह्वान

काठमाडौँ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब दैनिक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । अहिले साताको तीन उडान गरिरहेको जजिरा एयरवेजले १ सेप्टेम्बर (१६ भदौ) देखि दैनिक एक उडान गरी सातामा उडान संख्या सात पुर्‍याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । जजिराले गौतमबुद्ध विमानस्थलमा उडान गरिरहेको छ । जजिराले कुवेतबाट […]

सेप्टेम्बरसम्म भैरहवाबाट चार कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्ने

भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा सेप्टेम्बरसम्म विभिन्न चार विदेशी वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी थालेका छन् । २ जेठदेखि सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले दैनिक तीनवटा...

निगमले नयाँ दिल्ली दैनिक उडान गर्ने

काठमाण्डाै – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार अब काठमाण्डाै–नयाँ दिल्ली गन्तव्यमा हप्तामा १० उडान हुने भएका छन् ।  नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ भने भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाले यो रुटमा हप्ताका तीन दिन (आइतबार, मङ्गलबार र शुक्रबार) उडान अनुमति पाएको छ । एयर बबल सम्झौताअनुसार यसअघि ...