उपकार लघुवित्त : दूध बेचेरै दैनिक २५ सय आम्दानी

दूध बिक्री गरेर कोहलपुर नगरपालिका– २ शक्तिनगरकी इन्द्रा वलीले दैनिक दुई हजार पाँच सय रुपैयाँ कमाउँछिन् । उनीसँग ६ वटा भैँसी र तीनवटा पाडापाडी छन् । तीनवटा दुहुना भैँसीले दैनिक कम्तीमा ३०...