काइली जेनर यस वर्ष पनि संसारकै महंगी सेलिब्रिटी

काठमाडौं । प्रतिष्ठित फोर्ब्स म्यागजिनका अनुसार सन् २०२२ मा संसारका महंगा सेलिब्रिटी फिल्म, संगीत, फेसन र खेलकुद क्षेत्रबाट समेटिएका छन् । यो सूचीमा सेलिब्रिटी सम्पत्ति नभएर पारिश्रमिक मात्र जोडिएको छ । अमेरिकी मोडल तथा उद्यमी काइली जेनर संसारकै महंगी सेलिब्रिटी बनेकी छन् । उनी सूचीको पहिलो स्थानमा छिन् भने उनको पारिश्रमिक ५८५ मिलियन अमेरिकी डलर […]

सम्बन्धित सामग्री

काइली जेनर र टिमोथी चालमेटको डेटिङको खबरले हलिउड तरंगित

काठमाडौं । चर्चित सेलिब्रिटीहरु काइली जेनर र टिमोथी चालमेटको डेटिङको खबरले यतिबेला हलिउड तरंगित बनिरहेको छ । टेलिभिजन पर्सनालिटी र उद्यमी समेत रहेकी काइली यो डेटिङको चर्चासँगै ट्राभिस स्कटसँग टाढिएको पक्का भएको छ । स्कटको तर्फबाट काइलीसँग दुई सन्तान छन् । काइलीले गायक तथा र्‍यापर समेत रहेका स्कटसँग ब्रेकअप गरेको खबर आएको एक महिना बित्नै […]

विश्वकै महंगी सेलीब्रेटीका बोल्ड तस्विर (फोटोफिचर)

एजेन्सी । प्रतिष्ठिन फोब्स म्यागजिनले केही अघि सन २०२२ का महंगा सेलीब्रेटीको सूची सार्वजनिक गरेको थियो । अमेरिकी मोडल एवं उद्यमी काइली जेनर उक्त सूचीमा संसारकै महंगी सेलीब्रेटीमा परिन् । उनको पारिश्रमिक ५८५ मिलियन अमेरिकी डलर रहेको उल्लेख छ । काइली उसै चर्चित भएकी होइनन् । सामाजिक सञ्जालमा उनका लाखौं फलोअर्स छन् भने निकै बोल्ड […] The post विश्वकै महंगी सेलीब्रेटीका बोल्ड तस्विर (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जसलाई ३० करोड मानिसले पछ्याउछन् (फोटोफिचर)

एजेन्सी । हलिउड नायिका काइली जेनर फिल्म उद्योगमा समाचारमा छाइरहने नायिकाको रुपमा चिनिन्छिन् । सामाजिक सञ्जालमा उनलाई पच्छ्याउने मात्रै ३० करोड छन् । इन्स्टाग्राममा यति धेरै फलोअर्स भएको यीनी विश्वकै पहिलो महिला मानिन्छिन् । उनी सबै भन्दा धनी व्यक्ति पनि हुन् । दोस्रो बच्चाको आमा हुने तयारीमा रहेकी काइली प्रेग्नेन्सीको कारण पनि चर्चामा छिन् । The post जसलाई ३० करोड मानिसले पछ्याउछन् (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

जन्मदिनको छेकोमा बोल्ड काइली

लसएञ्जल्स(एबीपी लाइभ)– अमेरिकी मोडल तथा व्यापारी महिला काइली जेनर सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी प्रायः आफ्नो बोल्ड र विकिनी लुकवाला तस्वीरलाई शेयर गरिरहन्छिन् । उनले हालैमात्र आफ्नो इन्स्टाग्राममा शीरदेखि पाउसम्म सुनौलो रंगले पोतिएको एक तस्वीर शेयर गरिन् । तस्वीरमा उनी टपलेस देखिएकी छन् । उनले सुनौलो रंगको विकिनी लगाएकी छन्, जहाँ माथिबाट सुनौलो […]

रातो पहिरनमा काइली जेनरको हट अवतार

एजेन्सी । हलिउड स्टार काइली जेनर आफ्नो लुक्सको कारण अक्सर चर्चा रहने गर्दछिन् । उनी आफ्नो फरक फरक लुक्सका तस्बिर सामाजिक सञ्जालमा शेयर गर्ने गर्छिन् । अहिले पनि उनले केही नयाँ तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । जुन सामाजिक सञ्जालमा रुचाइएका छन् ।लुक्सको कुरा गर्ने हो भने तस्बिरमा काइलीले रातो कलरको ड्रेस लगाएकी छन् । जसले उनलाई निकै हट एण्ड सेक्सी देखाएको छ । तस्बिरका लागि केही पोज उनले दुई बाइको बीचमा आफुलाई राखेर समेत खिचाएकी छन् । तस्बिरमा उनले  हटनेसको जादु छरेकी छन् । फ्यानल

स्किनफिट ड्रेसमा बोल्ड काइली

मुम्बई । हलिउड अभिनेत्री काइली जेनर बोल्ड तस्विरका कारणले हमेसा चर्चामा रहने गर्दछिन् । उनी हरेक दिन फ्यानका लागि हट तस्बिर समेत शेयर गर्ने गर्दछिन् । जसलाई फ्यानले प्रेम समेत बर्षाउने गर्दछन् ।हालै पनि उनले आफ्नो बोल्ड तस्बिर शेयर गरेकी छन् । उनको यो लुक्स सामाजिक संजालमा निकै भाइरल भैरहेको छ । तस्बिरमा जेनर ट्रान्सपेरेन्सी स्किनफिट ड्रेसमा देखिएकी छन् । जसमाथि उनले कोट समेत लगाएकी छन् । यो ड्रेसमा उनको क्लीवेज समेत देखिएको छ । यो लुक्समा जेनरले सोफामा बसेर समेत निकै हट पोजमा तस्बिर ख

तस्बिरका कारण ट्रोल बनिन् जान्हवीः युजर्सले लेखे- 'सस्ती काइली जेनर'

मुम्बई । अभिनेत्री जान्हवी कपुर सोशल मिडियामा निकै सक्रिय रहन्छिन् । उनी सोसल मिडियामा मार्फत फ्यासँग नयाँ तस्बिर तथा भिडियो समेत शेयर गर्ने गर्दछिन् ।अहिले पनि कपुरले सामाजिक संजालमा केही नयाँ तस्बिर शेयर गरेकी छन् । उनले शेयर गरेको तस्बिर देखेर युजर्सले उनलाई अमेरिकी मोडल काइली जेनरसँग तुलना गरेका छन् ।सेतो ज्याकेटमा देखिएकी तस्बिरमा उनले ल्यापटपको अगाडी बसेर कफीको मज्जा समेत लिएको देख्न सकिन्छ । तस्बिरका साथ उनले लेखेकी छन् ‘वर्क फर्म होममा मज्जा आउछ’ । उनको तस्बिरलाई कयौ फ्यानले

काइली जेनर बिलिनियर नभएको फोर्ब्सको दाबी

एजेन्सी । टिभी स्टार र उद्यमी काइली जेनर अहिले चर्चामा आएकी छन् । फोर्ब्स म्यागजिनले गरेको खुलासाका कारण काइली

अर्बपतिको सूची सार्वजनिक, काइली बनिन् कान्छी अर्बपति, विनोद चौधरी १३४९ नम्बरमा

काठमाडौँ । अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन्...