रातो पहिरनमा काइली जेनरको हट अवतार

एजेन्सी । हलिउड स्टार काइली जेनर आफ्नो लुक्सको कारण अक्सर चर्चा रहने गर्दछिन् । उनी आफ्नो फरक फरक लुक्सका तस्बिर सामाजिक सञ्जालमा शेयर गर्ने गर्छिन् । अहिले पनि उनले केही नयाँ तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । जुन सामाजिक सञ्जालमा रुचाइएका छन् ।लुक्सको कुरा गर्ने हो भने तस्बिरमा काइलीले रातो कलरको ड्रेस लगाएकी छन् । जसले उनलाई निकै हट एण्ड सेक्सी देखाएको छ । तस्बिरका लागि केही पोज उनले दुई बाइको बीचमा आफुलाई राखेर समेत खिचाएकी छन् । तस्बिरमा उनले  हटनेसको जादु छरेकी छन् । फ्यानल