काइली जेनर र टिमोथी चालमेटको डेटिङको खबरले हलिउड तरंगित

काठमाडौं । चर्चित सेलिब्रिटीहरु काइली जेनर र टिमोथी चालमेटको डेटिङको खबरले यतिबेला हलिउड तरंगित बनिरहेको छ । टेलिभिजन पर्सनालिटी र उद्यमी समेत रहेकी काइली यो डेटिङको चर्चासँगै ट्राभिस स्कटसँग टाढिएको पक्का भएको छ । स्कटको तर्फबाट काइलीसँग दुई सन्तान छन् । काइलीले गायक तथा र्‍यापर समेत रहेका स्कटसँग ब्रेकअप गरेको खबर आएको एक महिना बित्नै […]