तस्बिरका कारण ट्रोल बनिन् जान्हवीः युजर्सले लेखे- 'सस्ती काइली जेनर'

मुम्बई । अभिनेत्री जान्हवी कपुर सोशल मिडियामा निकै सक्रिय रहन्छिन् । उनी सोसल मिडियामा मार्फत फ्यासँग नयाँ तस्बिर तथा भिडियो समेत शेयर गर्ने गर्दछिन् ।अहिले पनि कपुरले सामाजिक संजालमा केही नयाँ तस्बिर शेयर गरेकी छन् । उनले शेयर गरेको तस्बिर देखेर युजर्सले उनलाई अमेरिकी मोडल काइली जेनरसँग तुलना गरेका छन् ।सेतो ज्याकेटमा देखिएकी तस्बिरमा उनले ल्यापटपको अगाडी बसेर कफीको मज्जा समेत लिएको देख्न सकिन्छ । तस्बिरका साथ उनले लेखेकी छन् ‘वर्क फर्म होममा मज्जा आउछ’ । उनको तस्बिरलाई कयौ फ्यानले