स्किनफिट ड्रेसमा बोल्ड काइली

मुम्बई । हलिउड अभिनेत्री काइली जेनर बोल्ड तस्विरका कारणले हमेसा चर्चामा रहने गर्दछिन् । उनी हरेक दिन फ्यानका लागि हट तस्बिर समेत शेयर गर्ने गर्दछिन् । जसलाई फ्यानले प्रेम समेत बर्षाउने गर्दछन् ।हालै पनि उनले आफ्नो बोल्ड तस्बिर शेयर गरेकी छन् । उनको यो लुक्स सामाजिक संजालमा निकै भाइरल भैरहेको छ । तस्बिरमा जेनर ट्रान्सपेरेन्सी स्किनफिट ड्रेसमा देखिएकी छन् । जसमाथि उनले कोट समेत लगाएकी छन् । यो ड्रेसमा उनको क्लीवेज समेत देखिएको छ । यो लुक्समा जेनरले सोफामा बसेर समेत निकै हट पोजमा तस्बिर ख