साहित्यिक पत्रिका ‘गरिमा’ को पुनः प्रकाशन सुरु

काठमाडौं । साहित्यिक पत्रिका ‘गरिमा’ को पुनः प्रकाशन सुरु भएको छ । २०९ औं भानु जयन्तीका अवसरमा साझा प्रकाशनले मंगलबार पुलचोकस्थित कार्यालय परिसरमा विशेष कार्यक्रम गरी ‘गरिमा’ साहित्यिक मासिक पत्रिका प्रकाशन सुरु भएको जानकारी गराएको हो । नेपाली साहित्य जगतमा उच्च प्रतिष्ठा कमाएको ‘गरिमा’ को प्रकाशन २०७५ मंसिरदेखि रोकिएको थियो । २०३९ पुसबाट प्रकाशन प्रारम्भ […]

सम्बन्धित सामग्री

कल्पतरु शताङ्क समारोहमा डा. बस्ताकोटी सम्मानित

२६ जेठ, काठमाडौं । कल्पतरु साहित्यिक पत्रिका प्रकाशन शताङ्क समारोहमा साहित्यकार डा. ऋषि बस्ताकोटी सम्मानित भएका छन् । साहित्य सदन रामहिटीमा आयोजित साहित्यिक समारोह विगत तीन दशकदेखि नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका बस्ताकोटीलाई कल्पतरु अन्तर्राष्ट्रिय स्रष्टा सम्मान-२०७९ प्रदान गरिएको हो । वनविज्ञानमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक सिध्याएपछि जर्मनीबाट मास्टर्स र क्यानाडाको क्यालगरी युनिभर्सिटी पिएचडी […]

ऐतिहासिक साहित्यिक पत्रिका ‘रचना’को बेलबारी विशेषाङ्क

नेपालको अग्रणी साहित्यिक पत्रिका रचनाको बेलबारी विशेषाङ्क सार्वजनिक गरिएको छ । बेलबारी प्रज्ञा–प्रतिष्ठान, मोरङको आयोजनामा ‘रचना’को विशेषाङ्क सार्वजनिक गरिएको हो । विस २०१८ सालदेखि निरन्तर प्रकाशन भइरहेको दुई महिने साहित्यिक पत्रिका ‘रचना’ मा बेलबारी नगरभित्रका ४४ जना लेखक–साहित्यकारहरूको ४५ लेख–रचनाहरू समेटिएका छन् । कविता, हाइकु, गीत, गजल ३२ ओटा, कथा र लघुकथा ७ ओटा, लेख …

‘अन्तर्दृष्टि’मा लालगोपाल

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ऐतिहासिक प्रकाशन ‘अन्तर्दृष्टि’को प्रधान सम्पादकमा साहित्यकार लालगोपाल सुवेदी मनोनित भएका छन्। यो साहित्यिक पत्रिका हुनुका साथै समाजको गतिविधि समेटेर त्रैमासिक रूपमा प्रवासबाट निस्कने एक मात्र नियमित पत्रिका हो।

साहित्यिक पत्रिका ‘गरिमा’ को पुनः प्रकाशन सुरु

साहित्यिक पत्रिका ‘गरिमा’ को पुनः प्रकाशन सुरु भएको छ । २०९ औँ भानु जयन्तीका अवसरमा साझा प्रकाशनले मंगलबार पुलचोकस्थित कार्यालय परिसरमा विशेष कार्यक्रम गरी ‘गरिमा’ साहित्यिक मासिक पत्रिका प्रकाशन सुरु भएको जानकारी गराएको हो ।नेपाली साहित्य जगतमा नै उच्च प्रतिष्ठा कमाएको ‘गरिमा’ को प्रकाशन २०७५ मंसिरदेखि रोकिएको थियो । नेपाली साहित्यको प्रतिनिधि पत्रिकाका रूपमा २०३९ […]

‘गरिमा’ को पुनर्प्रकाशन शुरु

ललितपुर : साहित्यिक पत्रिका ‘गरिमा’ को पुनर्प्रकाशन शुरु भएको छ। २०९ औँ भानुजयन्तीको अघिल्लो दिन मंगलबार साझा प्रकाशनको पुलचोकस्थित कार्यालय परिसरमा कार्यक्रम गरी गरिमा प्रकाशन शुरु भएको जानकारी गराएको हो। कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ‘गरिमा’ को साउन अंक विमोचन गरिन्।नेपाली साहित्य जगतमा नै उच्च प्रतिष्ठा कमाएको गरिमाको प्रकाशन २०७५ मंसिरदेखि रोकिएको  थियो। नेपाली साहित्यको प्रतिनिधि पत्रिकाका रूपमा २०३९ पुसमा प्रकाशन प्र

साहित्यिक पत्रिका 'गरिमा' को पुनः प्रकाशन सुरु

काठमाण्डाै – साहित्यिक पत्रिका 'गरिमा' को पुनः प्रकाशन सुरु भएको छ । २०९ औँ भानु जयन्तीका अवसरमा साझा प्रकाशनले आज मङ्गलवार पुलचोकमा रहेकाे कार्यालय परिसरमा विशेष कार्यक्रम गरी गरिमा साहित्यिक मासिक पत्रिका प्रकाशन सुरु भएको जानकारी गराएको हो । नेपाली साहित्य जगतमा नै उच्च प्रतिष्ठा कमाएको गरिमाको प्रकाशन २०७५ मङ्सिरदेखि रोकिएको थियो । नेपाली साहित्यको प्रतिनिधि पत्रिकाका रूपमा २०३९ पुसदेखि प्रकाशन सुरु भएको गरिमा साहित्यिक मासिक साझा प्रकाशनको आर्थिक सङ्कटसँगै २०७५ कात्तिकमा पूर्णाङ्क तीन सय ९६ निस्किएर ब...

शंकरले किन बनाए वानीरा फाउन्डेसन ?

नेपाली साहित्यमा डा. वानीरा गिरी सुपरिचित नाम हो । बाल्यकालदेखि नै साहित्यतर्पm आकर्षित भएकी उनी दार्जिलिङबाट प्रकाशित ‘दियो’ साहित्यिक पत्रिका ‘मेरो साथी भन्छ’ शीर्षकको कविता विसं २०२० मा प्रकाशन गरेर सार्वजनिक साहित्यमा प्रवेश गरिन् । यसपछि निरन्तर साहित्यमा समर्पित उनका ‘एउटा जिउँदो जङ्गबहादुर’ (२०३१), ‘जीवन ः थायमहरू’ (२०३४), कारागार (२०३५), शब्दातीत शान्तनु (२०५६), कारागार (२०३५), निर्बन्ध (२०४४), मेरो आविष्कार (२०४१) लगायत करिब १० कृति प्रकाश

‘त्यो समय विद्रोही साहित्य प्रकाशन सहज थिएन’

साहित्यिक पत्रकारिताको अर्को नाम हो, रोचक घिमिरे । भैरव अर्याल र रमेश विकल जस्ता दिग्गज साहित्यकारका साथले साहित्यिक पत्रकारिता सुरु गरेका उनी ८० वर्षको उमेरमा पनि अझै सक्रिय छन् । नेपाली भाषाका साहित्यिक पत्रिका अत्यन्त न्यून रहेको समयमा, साहित्यिक प्रतिभाहरूले आफ्ना सिर्जना पोख्ने ठाउँको अभाव हुँदा उनले आफ्नै प्रकाशन र सम्पादनमा २०१८ सालमा ‘रचना’ चौमासिक साहित्यिक पत्रिका प्रकाशन सुरु गरेका थिए, जुन यात्रा आज ६ दशकसम्म पनि जारी छ । हाल द्वैमासिकको रुपमा पत्रिका प्रकाशन भइरहेको छ ।स

हङकङमा पुस्तकालय अभियान - Naya Patrika

साहित्यिक पत्रिका ‘साब्लाबुङ’ (शब्दपुष्प) को ७औँ अंक लोकार्पण तथा पुस्तकालय अभियान घोषणासभा हालै हङकङमा सम्पन्न भएको छ । साब्लाबुङ प्रकाशन हङकङले प्रकाशन गरेको सो पत्रिकाको विमोचन कार्यक्रमका प्रमुख अथिति हेमकुमार...पूरा पढ्नुहोस् »