‘अन्तर्दृष्टि’मा लालगोपाल

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ऐतिहासिक प्रकाशन ‘अन्तर्दृष्टि’को प्रधान सम्पादकमा साहित्यकार लालगोपाल सुवेदी मनोनित भएका छन्। यो साहित्यिक पत्रिका हुनुका साथै समाजको गतिविधि समेटेर त्रैमासिक रूपमा प्रवासबाट निस्कने एक मात्र नियमित पत्रिका हो।