स्व. पत्रकार राम केसीको सम्झनामा पत्रकारिता सम्मान घोषणा

काठमाडौं : नेपाल प्रेस युनियन सिन्धुपाल्चोकले प्रेस युनियन स्व. पत्रकार राम केसी अग्रज पत्रकारिता पुरस्कार सम्मान प्रदान गर्ने भएको छ। पत्रकार केसीको १० औँ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामार्फत युनियनले पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।यसअघि युनियनले सिन्धु अग्रज पत्रकारिता प्रदान गर्दै आएको थियो। त्यसैलाई परिमार्जित गरि केसीको सम्मानमा नयाँ नामबाट पुरस्कार दिइने उपाध्यक्ष किशोर बुढाथोकीले बताए।प्रेस युनियनका केन्द्रीय पार्षद रहेका पत्रकार केसी रासस

सम्बन्धित सामग्री

जहाज दुर्घटनामा दिवङ्गत भएका स्व. पत्रकार पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान

पर्वत : नेपाल पत्रकार महासङ्घ कास्कीले स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान अर्पण गर्ने भएको छ।गत वर्ष पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान, २०८० अर्पण गरिने भएको हो। मरणोपरान्त सम्मान स्व. पौडेलका श्रीमती प्रतिभा अधिकारी पौडेलसँगै परिवारका सदस्यलाई अर्पण गरिने महासङ्घ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन्।प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान, २०७९ पत्रकार दीपेन्द्र श्रे

फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८० दिलीप थापा मगरलाई प्रदान

काठमाडौं, २७ श्रावण । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८० दिलीप थापा मगरलाई प्रदान गरेको छ। फोनिजको स्थापना दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पत्रकार थापा मगरलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। त्यस्तै, ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा […]

लक्ष्मी ग्रुपलाई ‘पोखरा पत्रकारिता संस्थागत सम्मान’

औद्योगिक घराना लक्ष्मी ग्रुपलाई पोखरा पत्रकारिता संस्थागत सम्मानद्वारा सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ कास्कीको ४७औँ स्थापना दिवसका अवसरमा मंगलबार ग्रुपलाई पोखरा पत्रकारिता संस्थागत सम्मानद्वारा सम्मान गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशका...

राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले ५५ हजार ५ सय ५५ रुपैयाँ राशिसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । बुधबार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा संघले यो सम्मान घोषणा गरेको हो । चलचित्र पत्रकारिता दिवस तथा संघको २४औं वार्षिकत्सवको अवसर पारेर आगामी ७ जेठमा यो सम्मान प्रदान गरिने संघले जनाएको […] The post राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कियाचु जापान पत्रकारिता पुरस्कारबाट पत्रकार कोइराला सम्मानित (फोटोहरुसहित)

किरात याक्थुङ चुम्लुङ, जापान पत्रकारिता पुरस्कार (२०२२ बाट जापानमा सकृय पत्रकार आनन्द कोइराला सम्मानित हुनुभएको छ । सिसेःक्पा तङ्नाम तथा मुक्कुम्लुङमा स्मारिका विमोचन समारोह अवसरमा यसै वर्षपटक सुरू गरिएको पत्रकारिता पुरस्कारबाट पत्रकार कोइरालालाई नगद दश हजार येन सहित सम्मान गरिएको हो । यस्तै सोही अवसरमा जनजाति पत्रकार महासंघ जापान फोनिजका अध्यक्ष फुर्वा शेर्पालाई समेत सो …

मकवानपुरमा पत्रकार तथा फिल्मकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान

काठमाडौँ– चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा घोषणा गरिएको सम्मान तथा पुरस्कार वितरण गरेको छ। क्रियाशील कलाकर्मी र पत्रकारलाई गत आइतबार हेटौंडामा २०७७/०७८ र ०७९ सालको सम्मान र पुरस्कार प्रदान गरेको हो । सो अवसरमा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०७७ बाट पुरस्कृत गरिएको छ । उनलाई […]

प्रादेशिक पत्रकारिता पुरस्कारबाट चार पत्रकार पुरस्कृत

प्रदेश १ सरकारले स्थापना गरेको प्रादेशिक पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार सम्मान एवं पुरस्कृत भएका छन् । एक लाख रुपैयाँ राशिको पुरस्कारबाट उनीहरुलाई सम्मान गरिएको हो ।सम्मानित हुनेहरुमा सुनसरी इटहरीका कृष्णविनोद लम्साल, धनकुटाका सञ्जय सन्तोषी राई, स्मीता निरौला र झापा बिर्तामोडका लिला बराल रहेका छन् । उनीहरुलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, यातायात तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेलगायतले दोसल्ला, माला लगाएर सम्मान गरे ।प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा २५ वर्षदेखि क्

चलचित्र पत्रकार संघले गर्‍यो सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ– चलचित्र पत्रकार संघ नेपालले रोकिएको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ ।  दिनेश सिटौलाको अध्यक्षतामा संघको कार्यालयमा बसेको बैठकले सम्मान तथा पुरस्कार घोषणा गरेको हो । संघले घोषणा कोरोना भाइरसको महामारीका कारण रोकिएको दुई वर्षको बाँकी सम्मान तथा पुरस्कारसँगै तीनै वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको हो ।  चलचित्र पत्रकार संघले विक्रम […]

भट्टराई स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार नेपाललाई

काठमाडौं : कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई दिइने भएको छ। रिपोर्टर्स क्लब नेपालले यही चैत्र १७ गते स्थापनाको २४औं वार्षिकोत्सवमा उक्त पुरस्कारबाट वरिष्ठ पत्रकार नेपाललाई सम्मान गर्न लागेको हो।आज (आइतबार) क्लबको पुरस्कार छनोट समितिको बैठकले यस्तो निर्णय गरेको हो। पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ। सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईको नाममा क्लबले आजै उक्त पुरस्कार स्थापना गरेको हो।पत्रकार नेपालले नेपाली सञ्चार क्षेत्र र लोकतान्त्रिक आ

सामुदायिक विकास तथा विश्वशान्त्ति पत्रकारिता सम्मान नन्दकुमार देवानलाई

सामुदायिक विकास तथा विश्वशान्त्ति पत्रकारिता सातौँ अन्तर्राष्ट्रिय सम्मान– २०२० बाट ‘सपरिवार’ मासिकका पत्रकार नन्दकुमार देवान सम्मानित भएका छन्। अमेरिका–नेपाल र राष्ट्रिय प्रेस क्लबको आयोजनामा शनिबार भएको कार्यक्रममा संघीय मामिला तथा...