औद्योगिक घराना लक्ष्मी ग्रुपलाई पोखरा पत्रकारिता संस्थागत सम्मानद्वारा सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ कास्कीको ४७औँ स्थापना दिवसका अवसरमा मंगलबार ग्रुपलाई पोखरा पत्रकारिता संस्थागत सम्मानद्वारा सम्मान गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका...