कियाचु जापान पत्रकारिता पुरस्कारबाट पत्रकार कोइराला सम्मानित (फोटोहरुसहित)

किरात याक्थुङ चुम्लुङ, जापान पत्रकारिता पुरस्कार (२०२२ बाट जापानमा सकृय पत्रकार आनन्द कोइराला सम्मानित हुनुभएको छ । सिसेःक्पा तङ्नाम तथा मुक्कुम्लुङमा स्मारिका विमोचन समारोह अवसरमा यसै वर्षपटक सुरू गरिएको पत्रकारिता पुरस्कारबाट पत्रकार कोइरालालाई नगद दश हजार येन सहित सम्मान गरिएको हो । यस्तै सोही अवसरमा जनजाति पत्रकार महासंघ जापान फोनिजका अध्यक्ष फुर्वा शेर्पालाई समेत सो …