राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले ५५ हजार ५ सय ५५ रुपैयाँ राशिसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । बुधबार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा संघले यो सम्मान घोषणा गरेको हो । चलचित्र पत्रकारिता दिवस तथा संघको २४औं वार्षिकत्सवको अवसर पारेर आगामी ७ जेठमा यो सम्मान प्रदान गरिने संघले जनाएको […] The post राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंकद्वारा खेलाडी तथा अफिसियललाई सम्मान

राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरूलाई एक कार्यक्रमको बीच सम्मान गरेको छ।...

क्रिकेट खेलाडीलाई राष्ट्रिय वाणिज्य बैंकको नगदसहित सम्मान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा टिम अफिसियलहरुलाई सम्मान गरेको छ । उनीहरूको योगदानलाई सम्मान गर्दै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि एक समारोहकाबीच उनीहरूलाई सम्मान गरिएको हो । हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ र […]

साहित्यकार भट्टराईलाई राष्ट्रिय प्रतिभा सम्मान

३० चैत, विराटनगर । साहित्यकार प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईलाई राष्ट्रिय प्रतिभा सम्मान प्रदान गरिएको छ । सिएम कन्दङ्वा स्मृति कोष मोरङले २०७९ सालको राष्ट्रिय प्रतिभा सम्मान साहित्यकार भट्टराईलाई प्रदान गरेको हो । बुधबार एभरेष्ट अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले सम्मान  पत्र प्रदान गरे । भट्टराईलाई एक लाख एक हजार […]

स्काउटका राष्ट्रिय प्रशिक्षक र सहायक राष्ट्रिय प्रशिक्षकहरूलाई सम्मान

भक्तपुर – नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक र राष्ट्रिय सहायक प्रशिक्षकहरूलाई शुक्रबार एक कार्यक्रमबीच सम्मान प्रदान गरेको छ । स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुरले भव्य कार्यक्रम गरी उनीहरूलाई सम्मान गरेको हो । नेपाल स्काउट बागमती प्रदेशका संयोजक शिवराम अर्यालले उनीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा स्काउटको एडभान्स तालिम (चौथौँ तह) उत्तीर्ण गर्न सफल स्काउटहरूलाई एडभान्स […]

‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार-२०७८’ घोषणा

काठमाडौं । ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरिएको छ । नातिकाजी स्मृति समाजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुरस्कृत हुनेको नाम सार्वजनिक गरेको छ । राष्ट्रपतिको हातबाट प्रदान गरिने यो सम्मान नेपाली मौलिक संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई प्रदान गरिने जनाइएको छ । ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०७८’ गीतकार मनबहादुर मुखिया, रेकर्डिस्ट […]

उर्वरा राष्ट्रिय सम्मान २०७९ कात्तिकमा हुँदै

काठमाडौं, २८ भदौ । उर्वरा फाउन्डेसन नेपालले ‘उर्वरा राष्ट्रिय सम्मान २०७९’ आयोजना गर्ने भएको छ। विभिन्न क्षेत्रमा योगदान गर्दै आएका व्यक्तित्वलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम आयोजना गर्न लागिएको फाउन्डेसनले जनाएको छ। साहित्य, संगीत, समाजसेवा, पत्रकारिता, शिक्षा, स्वास्थ्य, चलचित्र, लघुवित्त, उर्जा, खेलकुद, पर्यटन लगायतका क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई हरेक वर्ष सम्मान गर्ने फाउन्डेसनको निर्णय अनुसार […]

स्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व हो : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन् ।

स्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व हाे: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन् ।

अन्जनलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका फरवार्ड तथा मनाङ मर्स्याङ्दी क्लबका कप्तान अन्जन विष्टले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ प्राप्त गरेका छन् । सहारा क्लबले उनलाई बिहीबार आहा रारा गोल्ड कप फुटबल प्रतियोतिगाको उद्घाटनका दौरान सम्मान गरेको हो । उनलाई सम्मान पत्र, ३५ हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै उद्घाटन समारोहमा […]

९ अभिनेत्रीलाई राष्ट्रिय नवदुर्गा सम्मान

नेपाली फिल्म क्षेत्रका ९ अभिनेत्रीले ‘राष्ट्रिय नवदुर्गा सम्मान’ पाएका छन् । बिहीबार चलचित्र विकास बोर्डमा रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्मस्ले संयुक्त आयोजना गरेको कार्यक्रममा अभिनेत्रीलाई सम्मान दिइएको हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अभिनेत्रीहरूलाई सम्मान दिएकी थिइन् । सम्मान पाउनेमा चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ल र पछिल्लो पुस्ताका केकी अधिकारी, सुरक्षा पन्त, निता ढुंगाना, साम्राज्ञी राज्यलक्ष्मी शाह र उपासनासिंह ठकुरी रहेका थिए ।कलाका