फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८० दिलीप थापा मगरलाई प्रदान

काठमाडौं, २७ श्रावण । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८० दिलीप थापा मगरलाई प्रदान गरेको छ। फोनिजको स्थापना दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पत्रकार थापा मगरलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। त्यस्तै, ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा […]

सम्बन्धित सामग्री

‘नेपालभाषा टाइम्स’सहित पाँच सञ्चारकर्मीलाई सम्मान

काठमाडौँ, २५ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नेपाल भाषामा प्रकाशित पत्रिकासहित पाँच सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । महासङ्घले ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८०’ बाट पत्रकार दिलीप थापा मगर र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान २०८०’बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ सम्मान गर्न लागेको हो । ‘फोनिज राष्ट्रिय […]