झापामा १४ पालिकाले बजेट ल्याए, शिवसताक्षीले ल्याउन बाँकी

झापामा १४ वटा स्थानीय तहले बजेट ल्याएका छन् । १५ मध्ये शिवसताक्षी नगरपालिकाले शुक्रबार बजेट ल्याउन सकेन । १६ गतेभित्र बजेट ल्याएर पास गरिसक्ने योजना रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ...

सम्बन्धित सामग्री

रुपन्देहीका १४ पालिकाले ल्याए बजेट, दुई गाउँपालिकाको अझै बाँकी

रुपन्देहीका १४ वटा पालिकाले आगामी आर्थिक वर्षका लागि १६ अर्ब ५ करोडको बजेट ल्याएका छन्।

रुपन्देहीका १४ पालिकाले ल्याए बजेट, दुई गाउँपालिकाको अझै बाँकी

रुपन्देहीका १४ वटा पालिकाले आगामी आर्थिक वर्षका लागि १६ अर्ब ५ करोडको बजेट ल्याएका छन्।

अझै २ सय ५७ पालिकाले बजेट विवरण मन्त्रालयको पोर्टलमा प्रविष्ट गरेनन्

काठमाण्डौ – देशभरका ७ सय ५३ मध्ये अहिलेसम्म ४ सय ९६ वटा पालिकाले मात्र बजेट विवरण प्रविष्ट गरेका छन् । आ–आफ्नो गाउँ तथा नगर सभामा पेस भएको बजेटलाई पालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट विवरण पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ । आज बिहान ८ बजेसम्मको विवरण अनुसार अझै २ सय ५७ वटा पालिकाले बजेट विवरण प्रविष्ट गर्न बाँकी रहेको छ । मन्त्रालयले यसअघि नै पालिकालाई बजेट विवरण प्रविष्ट गर्न अनुरोध गरिसकेको छ ।  मन्त्रालयले सबै ७ सय ५३ वटै पालिकालाई परिपत्र गरी आर्थिक वर्ष २०८०/८१ को ब...

स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत छुट

धनकुटा– छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ ।  यसका लागि तिर्नुपर्ने तीन हजार पाँच सयमा बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको छ । यसका लागि चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरी पालिकाले ६८ लाख बजेट विनियोजन समेत गरेको छ। बीमा कार्यक्रमबाट […]

बजेट विवरण पेस गर्न पालिकाको आलटाल, अझै २ सय २ वटा पालिकाले पेस गरेनन्

काठमाण्डाै – पालिकाले बजेट विवरण पेस गर्न आलटाल गरेका छन् । ७ सय ५३ पालिकामध्ये अझै २ सय २ वटा पालिकाले विवरण पेस नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा उल्लेख छ । साउन ४ गते बुधबार बिहानसम्म ५ सय ५१ वटा पालिकाले मात्रै आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेट प्रविष्ट गरेका छन् । पालिकाले असार मसान्तभित्र बजेट पारित गरी प्रविष्ट गर्नुपर्नेमा केही पालिकाले अहिलेसम्म पनि विवरण नबुझाएको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताउनुभयो । बजेट पेस गर्न बाँकी रहेका धेरै पालिका मधेस प्रदे...

जनतालाई स्थानीय सरकारको महसुस गरायौं, अझै धेरै गर्न बाँकी छ : नगर प्रमुख थापा

भौगोलिक क्षेत्रफलका आधारमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका नेपालकै ठूलोमध्येमा पर्दछ । तराईको जिल्लासँग सीमा जोडिएको यो नगरपालिकामा चुरे वन क्षेत्र धेरै छ । आफ्नो ५ वर्षे कार्यकालको अन्तिम बजेट ल्याइसकेको यो पालिकाले कसरी नागरिकको मन जित्न खोजेको छ ? अहिलेसम्म चुनावी प्रतिवद्धता के कति पूरा भए र बाँकी अवधिमा कति पूरा हुनेछन् ? नगर प्रमुख रेशम […]

बजेट योजनाको तयारीमा डोटीका स्थानीय तह

डोटी । डोटीका स्थानीय तह आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको जिल्लामा अहिले सबै स्थानीय तह नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका हुन् ।      आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा समेट्न सकिने विषयलाई सुझाव माग गरिएको दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खेमराज गुरुङले बताए । स्थानीय सरकारले नीति कार्यक्रम र बजेट ल्याउने समयावधि अब १२ दिन मात्र बाँकी छ । कानुनी रूपमा आगामी असार १० गते सम्म नीति तथा कार्यक्रम र बजेट परिषद्मा टेबल गर्नुपर्ने प्रावधानअनुसार स्थानीय तह जुटिरहेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । यहाँका कतिपय पालिकाले स्वास्थ्य मापदण्ड पूरा गरेर कमभन्दा कम नागरिक भेला गरेर योजना छनोट गर्ने गरी काम गर्न थालेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए । यसैगरी शिखर नगरपालिकाले पनि इमेलमार्फत आगामी आर्थिक वर्षको योजनाका लागि सुझाव माग गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत पर्मानन्द शर्माले बताए । जोरायल गाउँपालिकाले एकीकृत विकास गुरुयोजनाको दीर्घकालीन सोच, लक्ष्य तथा आवश्यकताका आधारमा बजेट, नीति तथा कार्यक्रम बनाउने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र ठगुन्नाको भनाइ छ । रासस

सांसदको जिद्दीका कारण पालिकाले पाएनन् ससर्तको बजेट

आर्थिक वर्ष समाप्त हुन अब झन्डै अढाई महिना मात्र बाँकी रहे पनि प्रदेश सरकारले स्थानीय तह (पालिका) हरूलाई दिने ससर्त बजेट अझै पठाउन सकेको छैन । चालू आवमा प्रदेश २ सरकारले...

गोरखाका ८ स्थानीय तहद्वारा नीति कार्यक्रम र बजेट सार्वजनिक

गोरखाका–८ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७७-७८ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । ११ स्थानीय तह रहेको गोरखामा चुमनुब्री, सिरानचोक र गण्डकी गाउँपालिका बाहेक अन्य पालिकाहरूले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्ना गाउँ र नगरसभामा पेस गरेका छन् । असार १० भित्र आ–आफ्ना सभामा नीति, कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने व्यवस्था रहे पनि तीन पालिकाले सार्वजनिक गर्न बाँकी छ ।