मधेश प्रदेशका ७ पालिकाले अझै ल्याएनन् बजेट, अधिकांशमा नगरप्रमुख र उपप्रमुखबिचको खिचातानी

जनकपुरधाम : चालु आर्थिक वर्ष २०७९-८० को पाँच महिना बितिसकेको छ। तर, मधेश प्रदेशका कयौँ स्थानीय तहहरुले अझैसम्म नगरसभा गर्न सकेका छैनन् भने कयौँले बजेटसम्म ल्याउन सकेका छैनन्। मधेश प्रदेशमा रहेको १३६ पालिकाहरुमध्ये १२९ पालिकाले बजेट ल्याईसकेका छन्। बाँकी ७ पालिकामा भने बजेट आउन सकेको छैन। असार १० गतेभित्रै बजेट…

सम्बन्धित सामग्री

अत्यावश्यक क्षेत्रको पहिचान गरी व्यवस्थापन गरेका छौं : नगरप्रमुख अधिकारी

-वासुदेव अधिकारी नगरप्रमुख लालबन्दी नगरपालिका, सर्लाही सर्लाहीको लालबन्दी नगरपालिका प्रमुख हुनुहुन्छ– वासुदेव अधिकारी । उहाँ स्थानीय तहमा निर्वाचित भएर आएको एक वर्ष भयो । पालिकाले एक वर्षमा गरेका कार्यप्रगतिका बारेमा हामीले उहाँसँग कुराकानी गरेका छौं । प्रस्तुत छ– पालिका केन्द्रित भएर जिल्ला संवाददाता पुस्तिका केसीले नगर प्रमुख अधिकारीसँग गर्नुभएको काराकानीको सम्पादित अंश : लालबन्दीले विकास […]

सन्थाल समुदायको निःशुल्क स्वास्थ्य बीमा

झापा – भद्रपुर नगरपालिकाले पालिकाभित्र बसोबास गर्ने छ सय ३४ सीमान्तकृत सन्थाल परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । अति विपन्न समुदायका सन्थालहरूको स्वास्थ्यमा सहज पहुँच पु¥याउने उद्देश्यले पालिकाले आगामी जेठदेखि लागू हुने गरी आज एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य बीमा गरिदिएको हो । नगरप्रमुख गणेश पोखरेलले बीमाबाट सन्थाल समुदायका दुई हजार पाँच सय २२ […]

कालिका नगरपालिकामा पोषण कार्यक्रम सञ्चालनको तयारी

चितवन– कालिका नगरपालिकाले चेपाङ् बालबालिकाका लागि पोषणसम्बन्धी कार्यक्रम सञ्चालनको तयारी गरेको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र नगरपालिकाको सहकार्यमा सो कार्यक्रम सञ्चालन हुने छ । प्रदेश सरकारको १६ लाख र पालिकाको चार लाखको बजेटमा कार्यक्रम गर्न लागिएको हो । अहिले पालिकाले स्थलगत तथ्यांक संकलनको काम गरिरहेको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए। उनका […]

कालिका नगरपालिकामा पोषण कार्यक्रम

काठमाडौँ,२१ पुष । कालिका नगरपालिकाले चेपाङ् बालबालिकाका लागि पोषणसम्बन्धी कार्यक्रम सञ्चालनको तयारी गरेको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र नगरपालिकाको सहकार्यमा सो कार्यक्रम सञ्चालन हुने छ । प्रदेश सरकारको रु १६ लाख र पालिकाको रु चार लाखको बजेटमा कार्यक्रम गर्न लागिएको हो । अहिले पालिकाले स्थलगत तथ्याङ्क सङ्कलनको काम गरिरहेको नगरप्रमुख विनोद […]

तनहुँका पाँच पालिकामा सार्वजनिक बिदा

तनहुँ : २८ औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा तनहुँका पाँचवटा स्थानीय पालिकाले सार्वजनिक बिदा दिएका छन्। जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका कार्यालयले साउन २४ गतेका दिन मङ्गलबार सार्वजनिक बिदा दिएका हुन्।जिल्लाका १० पालिकामध्ये व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन्।विश्व आदिवासी जनजाति दिवसका अवसरमा स्थानीय बिदा दिने निर्णयअनुरूप सार्वजनिक बिदा दिइएको व्यास नगरपालिका कार्यालयका नगरप्रमुख वैकुण्ठ न्यौपानेल

नगरपालिका क्षेत्रभर नि:शुल्क एम्बुलेन्स सेवा

सुर्खेत : त्रिपुरासुन्दरी नगरपालिका डोल्पाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। नगरपालिकाले १६ लाख रुपैयाँ लागतमा आर्थिक वर्ष २०७८/७९ को बजेटबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो।नगरपालिकाले नगर क्षेत्रका बिरामीलाई अस्पतालमा पुर्‍याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने जनाएको छ।पालिकाले सञ्चालनमा ल्याएको निःशुल्क एम्बुलेन्स सेवाको नगरप्रमुख जनचन्द्र रोकाया, जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकाया, जिल्ला अदालतका न्यायाधीश केशवराज चपाई र प्रमुख जिल्ला अध

पूर्ण खोपयुक्त बन्याे अमरगढी नगरपालिका

डडेल्धुरा : जिल्ला सदरमुकामको अमरगढी नगरपालिकालाई 'पूर्ण खोप सुनिश्चित' पालिका घोषणा गरिएको छ। आइतबार एक कार्यक्रमबीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।नगरपालिकाका ११ वटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले बताए।स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरूको अथक मेहनतले अमरगढीलाई पूर्ण खोप घोषणा गर्न सफल भएको नगरप्रमुख जोशीको भनाइ छ। ‘पालिकाले महत्वपूर्ण उपलब्धि हाँसिल ग

वीरगञ्ज महानगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने

वीरगञ्ज – मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाको प्रतिघर मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल रकम पालिकाले व्यहोर्न भएको छ। महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले पहिलो निर्णयानुसार मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने भएको हो। विद्युत् महसुलसम्बन्धी निर्णयलाई महानगरपालिकाको पहिलो बोर्ड […]

वीरगञ्ज नगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाले नगरवासीको विद्युत महशुल व्यहोरिदिने भएको छ । मधेस प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाले प्रतिघर मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल रकम पालिकाले व्यहोर्ने  भएको हो । महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने निर्णय गरेका […]

नगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने

त्रिभुवन राजपथअन्तर्गत पर्ने उक्त सडकखण्डको कालोपत्र बिग्रिएका कारण आवागमनमा समस्या हुनुका साथै सडक दुर्घटनासमेत भएकाले महानगरपालिकाले उक्त सडकलाई तत्काल मर्मतसम्भार काम अघि बढाइएको नगरप्रमुख सिंहले जानकारी दिनुभयो ।