पासपोर्ट लिनेको भीड थेग्नै गाह्रो

गर्मी बढ्दै छ। तर, राहदानी विभाग अगाडिको भीड घट्दैन। कोही उँग्दै बसेका छन्। कोही पसिना पुछ्दै। रातिदेखि लागेको लाइन मिच्चिने डरले भोक तिर्खा भुलेका उनीहरूको एउटै उद्देश्य थियो'वैदेशिक रोजगारीका लागि राहदानी बनाउनू।' तर, भीड सरेन । बिहीबार दिनभर सेवाग्राहीले घाम छले तर, काम बनेन। दैनिक ५ हजार सेवाग्राही पुग्ने विभागको सर्भर डाउन हुँदा सेवाग्राही मर्कामा परे।विभागले बिहीबार सूचना निकाल्दै भन्यो, 'राहदानी विभागका लागि खोलिएको आज मिति २०७८ चैत १० गतेको बुकिङ फुल भएको छ। बुकिङ २०७८ चैत १३

सम्बन्धित सामग्री

स्याङ्जा : ९ हजार नागरिकता लिँदा १४ हजार जनाले बनाए पासपोर्ट

वालिङ (स्याङ्जा)- स्याङ्जामा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दीपक पौडेलका अनुसार आव ...

लमजुङमा नागरिकताभन्दा राहदानी बनाउने धेरै

लमजुङमा नागरिकताको प्रमाणपत्र बनाउने भन्दा पासपोर्ट (राहदानी) बनाउनेको संख्या धेरै रहेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा नागरिकता लिने भन्दा राहदानी लिनेको संख्या १ हजार ८ सय ७५ जना बढी छ ।

गुल्मीमा राहदानी लिनेको संख्या घट्यो

४ साउन, गुल्मी । गुल्मी जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा राहदानी (पासपोर्ट) लिनेको संख्या घटेको छ । यसले गर्दा राजस्व संकलन पनि कम भएको छ । आथिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट १२ हजार …

८ महिनामा ९ लाख ८० हजार ‘ई–पासपोर्ट’ जारी

१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ फागुन मसान्तसम्म ९ लाख ८० हजारभन्दा बढी विद्युतीय राहदानी जारी भएको देखिएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा राहदानी लिनेको संख्या ९ लाख ८० हजार …

काभ्रेमा नागरिकता भन्दा राहदानी लिनेकाे संख्या बढी

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेमा नेपाली नागरिकताको प्रमाणपत्र लिने भन्दा राहदानी (पासपोर्ट) लिने मानिसको संख्या बढेको छ । कार्यालयको तथ्यांक अनुसार पछिल्लो ३ महिनामा नागरिकता लिने भन्दा पासपोर्ट लिनेको संख्या बढी देखिएको हाे । फागुन महिनामा ७ सय २८ जनाले नयाँ नागरिकता लिएका छन् । त्यस्तै २ हजार २ सय ८९ जनाले राहदानी लिएका […]

सप्तरीमा पासपोर्ट लिनेको लाइन [फोटोफिचर]

जिल्ला प्रशासन कार्यालय सप्तरी खुल्नेबित्तिकै मंगलबार राहदानी लिनेहरुको भीड थामिनसक्नु थियो । एकै दिन राहदानी लिन अत्यधिक संख्यामा मानिस आएपछि भीड व्यवस्थापन गर्न समस्या भएको थियो । जिल्ला प्रशासन कार्यालयको मूलगेटदेखि राहदानी फाँटसम्म लाइन लगाइएको थियो । पछिल्लो डेढ महिनादेखि पासपोर्ट वितरण रोकिएकोमा एकै पटक सप्तरीका १७ सय जनाको पासपोर्ट लिन जिल्ला प्रशासनले सूचना दिएपछि भिड बढेको हो ।

इलाममा राहदानी लिनेकाे संख्या दोब्बरले वृद्धि

इलाम । इलाममा राहदानी (पासपोर्ट) लिने मानिसकाे संख्या दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा इलामको जिल्ला प्रशासन कार्यालयबाट ३ हजार ७ सय ९८ जना मानिसले राहदानी लिएका हुन् ।आर्थिक वर्ष २०७७/०७८ मा इलाममामा राहदानी लिनेको संख्या २ हजार ४५ जना मानिसले राहदानी लिएका थिए । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी यादव राउतका अनुसार […]

राहदानी विभागमा पासपोर्ट बनाउनेको थामी नसक्नु भिड

आज राहदानी विभागमा पासपोर्ट लिनेको लाईन लागेको छ। आज विहानै देखि पासवर्ड लिनेको लाईन लागेको हो। राहदानी विभागको गेटदेखि परराष्ट्र मन्त्रालयको उत्तर ढोकासम्म पासपोर्टको लागि लाईन यतिबेला सम्म पनि कायमै छ। पासपोर्टको लागि मानिसहरु मंसिर महिनाको विहानदेखिको चिसो खान बाध्य छन्।

प्रशासनमा नागरिकता बनाउने बढे

चाडबाडसँगै इलाका प्रशासन कार्यालय रामपुरमा नागरिकता बनाउनेहरूको सङ्ख्या बढेको छ । नागरिकता प्रमाणपत्र, प्रमाणित र द्रुत गतिको पासपोर्ट सिफारिस सेवा दिँदै आएको कार्यालयमा चाडबाडका समय विदेश र उच्च शिक्षा रोजगारको लागि शहरमा बस्नेहरू गाउँ आएको समय सेवा लिनेको चाप बढेको हो ।

प्रशासनमा नागरिकता बनाउने बढे

चाडबाडसँगै इलाका प्रशासन कार्यालय रामपुरमा नागरिकता बनाउनेहरूको सङ्ख्या बढेको छ । नागरिकता प्रमाणपत्र, प्रमाणित र द्रुत गतिको पासपोर्ट सिफारिस सेवा दिँदै आएको कार्यालयमा चाडबाडका समय विदेश र उच्च शिक्षा रोजगारको लागि शहरमा बस्नेहरू गाउँ आएको समय सेवा लिनेको चाप बढेको हो ।