राहदानी विभागमा पासपोर्ट बनाउनेको थामी नसक्नु भिड

आज राहदानी विभागमा पासपोर्ट लिनेको लाईन लागेको छ। आज विहानै देखि पासवर्ड लिनेको लाईन लागेको हो। राहदानी विभागको गेटदेखि परराष्ट्र मन्त्रालयको उत्तर ढोकासम्म पासपोर्टको लागि लाईन यतिबेला सम्म पनि कायमै छ। पासपोर्टको लागि मानिसहरु मंसिर महिनाको विहानदेखिको चिसो खान बाध्य छन्।

सम्बन्धित सामग्री

राहदानी विभागमा बिचौलियाको भिड‚ सेवाग्राहीलाई सास्ती

काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा बिहीबार मध्याह्न निकै भिड थियो। विभागमा राहदानीका लागि फारम भर्ने, राहदानी लिने, राजस्व तिर्ने लगायतका काम लिएर आउनेको भिड थियो। सोही भिडमा रुपन्देहीका रामकुमार यादव पनि थिए। उनी पासपोर्ट लिन त्यहाँ आएका थिए। उनी भदौ तेस्रो साता राहदानी बनाउन काठमाडौं आएका रहेछन्। पासपोर्ट कसरी बनाइन्छ भन्ने जानकारीसमेत नभएका यादव सोधपुछ गरे राहदानी विभाग पुगेका थिए।जतिसक्दो छिटो विदेश उड्ने सोच बनाएका यादव अनलाइन फारम भर्नेको भिडमा पसे। छिटो पासप