चैत पहिलो साता ‘डडेल्धुरा महोत्सव’ हुने

डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा ‘डडेल्धुरा महोत्सव २०७८’ हुने भएको छ। अमरगढी नगरपालिकाको आयोजनामा चैत ८ गतेदेखि १० गतेसम्म टुँडिखेलमा महोत्सव हुने भएको हो।नगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी गराएको हो। ‘शिक्षा, स्वास्थ्य, कृषि पर्यटन पूर्वाधार, अमरगढी स्मार्ट सिटी निर्माणको आधार’ नाराका साथ महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ। रजत जयन्तीको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गर्न लागेको नगर

सम्बन्धित सामग्री

चैत ३० गतेसम्म प्रतिनिधिसभाको कार्यसूची तय

काठमाडौं – प्रतिनिधि सभाले चैत ३० गतेसम्मको कार्यसूची तय गरेको छ । कार्यसूची अनुसार चैत १९, २०, २१, २७, २८ र २९ गते प्रतिनिधिसभा बैठक बस्नेछ । चैत २७ गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक पेस गर्ने कार्यसूची छ । चैत दुई गते प्रस्तुत गर्ने तय भएर हटेको […]

यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि

भक्तपुर, १३ चैत । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर […]

‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण चैत १३ बाट

‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने भएको छ। चैत १३ गतेबाट जमलस्थित सांस्कृतिक संस्थानमा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ। गौतम बुद्धको दर्शन तथा बोधिसत्वको...

यसवर्षको एसईई चैत दोस्रो हप्तादेखि

काठमाण्डाै - यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत दोस्रो हप्तादेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार एसईई २०७९ को चैत दोस्रो हप्तादेखि सुरु हुनेछ । एसईईको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने कार्यतालिका छ। परीक्षा सञ्चालन जिल्ला, प्रदेश र परीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा लिने तथा त्यसको नतिजा प्रकाशन गर्ने काम चाहिँ परीक्षा नियन्त्रण कार्यालयले गर्ने बोर्डले जनाएको छ। बोर्डले सार्वजनिक गरेको वार्षिक कार्य...

नआइपुग्ने भयो चैत मसान्तमा मेलम्चीको पानी

२५ चैत, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी चैत मसान्तसम्म काठमाडौं नआउने भएको छ । मुहानबाट मूल सुरुङमा अझै पानी भर्न सुरु नगरिएकाले आयोजनाले राखेको लक्ष्यअनुसार चैत मसान्तसम्म पानी नआउने भएको आयोजनाका एक अधिकारीले बताए । ‘भारतबाट विभिन्न हाइड्रोमेकानिकल गेटहरुको रबर लगायतका मर्मत सामग्री ल्याउने काम भइरहेकाले सबै तयारी सकिने बाँकी रह्यो,’ आयोजनाका एक अधिकारीले […]

चैत १४ गते मनकामना केबुलकार बन्द हुने

काठमाडौं : मनकमना केबुलकार एक दिन बन्द हुने भएको छ। नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमवार एक दिनका लागि बन्द गरिने भएको हो। मर्मतसम्भारपछि चैत १५ गते मंगलवारदेखि पुनः नियमित संचालनमा आउने नायव महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। उनका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका-४ चेरेशस्थित बटम स्टेशनमा…

मनकामना केबलकार चैत १४ गते बन्द हुने

मनकामना केबलकार चैत १४ गते बन्द हुने भएको छ। नियमित मर्मत सम्भारको लागी चैत १४ गते सोमबार एक दिनका लागी केबलकार बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ।  मर्मत सम्भारपछि १५...

चैत ११ देखि मिल्स गोल्डकप

विराटनगरमा चैत दोस्रो सातादेखि आयोजना हुन लागेको दोस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरण रहेको छ।...

चैत ९ देखि चितवनमा कृषि कर्जा मेला

१ चैत, काठमाडौं । आगामी चैत ९ गतेदेखि चितवमा ‘कृषि कर्जा मेला’ आयोजना हुने भएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ र आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालिले संयुक्त रुपमा चितवनको भरतपुरस्थित एक्स्पो सेन्टरमा चैत ९ गतेदेखि १२ गतेसम्म मेला आयोजना गर्न लागेका हुन् । यो मेलाले बैंक र कृषकहरूलाई एकै थलोमा भेला गराई […]

एनएसजेएफ अवार्ड चैत ७ मा

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले चैत दोस्रो साता पल्सर स्पोर्ट्स अवार्ड २०७५ आयोजना गर्ने भएको छ।...