चैत ९ देखि चितवनमा कृषि कर्जा मेला

१ चैत, काठमाडौं । आगामी चैत ९ गतेदेखि चितवमा ‘कृषि कर्जा मेला’ आयोजना हुने भएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ र आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालिले संयुक्त रुपमा चितवनको भरतपुरस्थित एक्स्पो सेन्टरमा चैत ९ गतेदेखि १२ गतेसम्म मेला आयोजना गर्न लागेका हुन् । यो मेलाले बैंक र कृषकहरूलाई एकै थलोमा भेला गराई […]

सम्बन्धित सामग्री

कृषि कर्जा मेलाले दिएको सन्देश

बढ्दो जनसंख्याको भरणपोषण र आयात प्रतिस्थापनका लागि कृषिलाई व्यवसायीकरण र आधुनिकीकरणको बाटोमा डो-याउनुको विकल्प छैन । एसियामै पहिलो पटक भनी दाबी गरिएको कृषि कर्जा मेला यही २०७८ चैतको ९ देखि १२ सम्म भरतपुर, चितवनमा सम्पन्न भएको छ । यसअघि घरजग्गा होस् या गाडी प्रदर्शनीमा बैंकहरूले कर्जा लगानीका लागि तँछाडमछाड गर्ने गरेको दृश्य हामीले भोगेकै हो […]

चितवनमा कृषि कर्जा मेला सुरु

काठमाडौँ– चितवनमा कृषि कर्जा मेला सुरु भएको छ । चितवनको भतरपुरस्थित एक्स्पो सेन्टरमा मेला सुरु भएको हो ।  आइतबार सुरु भएको मेलामा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासिफिक प्रतिनिधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए ।  ‘नबिल बैंकले दिगो […]

कृषि कर्जा मेलामा एनएमवि लघुवित्त सहभागी

विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको कृषि कर्जा मेला चितवनमा सुरु भएको छ ।कृषक र कृषिसँग जोडिएका मेला अवलोकतकर्तालाई एकै थलोमा सबै जानकारी लिन सजिलो होस भन्ने उद्देश्यले आर एण्ड डी इनोभेटीभ सोलुसन प्रालि र नेपाल कृषि मेसिनरी व्यवसायी संघले संयुक्त आयोजनामा ९ देखि १२ चैतसम्म मेला आयोजना गरेको हो । कृषि कर्जा मेलामा पोखरा […]

कृषि कर्जा मेला : नीति भन्दा कार्यान्वयनमा समस्या

काठमाडौँ -चितवनमा बुधबारबाट एशियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेला चलिरहेको छ। मेलामा कृषि कर्जा सम्बन्धि सम्वाद समेत चलिरहँदा बिहीबारको सम्वादमा कृषि क्षेत्रमा वित्तीय पहुँच र कृषक कार्यशाला आयोजना भएको थियो। कृषि कर्जाको वर्तमान अवस्था समस्या तथा चुनौतिको पहिचान गर्ने र समस्या ...

कृषि कर्जा मेला : नीति भन्दा कार्यान्वयनमा समस्या

काठमाडौँ -चितवनमा बुधबारबाट एशियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेला चलिरहेको छ। मेलामा कृषि कर्जा सम्बन्धि सम्वाद समेत चलिरहँदा बिहीबारको सम्वादमा कृषि क्षेत्रमा वित्तीय पहुँच र कृषक कार्यशाला आयोजना भएको थियो। कृषि कर्जाको वर्तमान अवस्था समस्या तथा चुनौतिको पहिचान गर्ने र समस्या ...

लगानी नडुब्ने वातावरण सुनिश्चित गरे कृषि क्षेत्रमा लगानी गर्न तयार : बैंकर

नेपाल र एशियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेला चितवनमा सुरु भएको छ । चैत १२ गतेसम्म आयोजना हुने मेलाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरेसँगै चितवन एक्स्पो सेन्टर भरतपुरमा मेला सुरु भएको हो ।कृषि यान्त्रिकीकरण प्रदर्शनीको पाँचौं संस्करणमा कृषि कर्जा मेला आयोजना गरिएको आयोजकको भनाइ छ । मेलालाई आर एन्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेसिनरी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेको हो । मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक र कृषि विकास बैंक हुन् ।मेला

चिवतनमा कृषि कर्जा मेला हुने

चितवनमा कृषि कर्जा मेला ९ देखि १२ चैतसम्म हुने भएको छ । आर एण्ड डी इनोभेटिभ सोलुशन प्रा.लि. र नेपाल कृषि मेशिनरी व्यवसायी संघले पत्रकार सम्मेलन गरी ९ देखि १२ चैतसम्म कृषि कर्जा मेला सञ्चालन गर्ने जानकारी दिएको हो ।मेला चितवन एक्स्पो सेन्टर, भरतपुरमा हुनेछ । कृषि तथा पशुपंक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार तथा […]

चितवनमा कृषि कर्जा मेला आयोजना हुँदै

चितवनको भरतपुरमा पहिलोपटक ९ चैतदेखि कृषि कर्जा मेला आयोजना हुने भएको छ । आर एन्ड डी इन्नोभेसन सोलुसन र नेपाल

चिवतनमा चैत ९ देखि १२ गतेसम्म कृषि कर्जा मेला सञ्चालन गरिने

काठमाडौँ – चितवनमा कृषि कर्जा मेला हुने भएको छ। आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र नेपाल कृषि मेसिनरी व्यवसायी संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी चैत ९ देखि १२ गतेसम्म कृषि कर्जा मेला सञ्चालन गर्ने जनाएको छ। मेला चितवन एक्स्पो सेन्टर, भरतपुरमा हुनेछ। कृषि तथा पशुपक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार तथा कृषि यान्त्रीकरण प्रवद्र्धन […]

चैत ९ देखि चितवनमा कृषि कर्जा मेला हुने

काठमाडौं । कृषकहरूलाई कृषि कर्जा सम्बन्धी जानकारी गराउने उद्देश्यसहित आगामी चैत ९ गतेदेखि कृषि कर्जा मेला गरिने भएको छ । नबिल बैंक र कृषि विकास बैंकको मुख्य प्रायोजनामा आर एन्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेसिनरी व्यवसायी संघले कृषि कर्जा मेला आयोजना गर्न लागेका हुन् । मेला चैत ९ गतेदेखि...