‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण चैत १३ बाट

‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने भएको छ। चैत १३ गतेबाट जमलस्थित सांस्कृतिक संस्थानमा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ। गौतम बुद्धको दर्शन तथा बोधिसत्वको...

सम्बन्धित सामग्री

वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै सकियो ‘बुद्ध थिएटर फेस्टिभल’

काठमाडौं: ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण सम्पन्न भएको छ। वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै यसपटकको फेस्टिभल समापन गरिएको हो। चैत १३ गतेबाट जमलस्थित सांस्कृतिक संस्थान सुरु भएको महोत्सव ५ दिनसम्म चलेको थियो। महोत्सवमा नाटक ‘चक्षु’सहित बुद्धसम्बन्धी ६ नाटकहरु मञ्चन गरिएको थियो। साथै नृत्य नाटिका 'चण्डालीका' समेत मञ्चन गरिएको थियो। समापन कार्यक्रममा…

जमलस्थित साँस्कृतिक संस्थानमा सुरु भयो बुद्ध थिएटर फेस्टिभल, चैत १७ गतेसम्म जारी

काठमाडौं: ‘बुद्ध थिएटर फेस्टिभल २०२३’ सोमवारबाट सुरु भएको छ। जमलस्थित साँस्कृतिक संस्थानमा आयोजित कार्यक्रमबिच तेस्रो संस्करण सुरु गरिएको हो। शेचेन गुम्बाका १० जना लामाहरुले मन्त्र उच्चारण गरि बुद्ध थिएटर फेस्टिभलको औपचारिक उद्घाटन गरे। कार्यक्रममा साँस्कृतिक संस्थानका महाप्रबन्धक अशोक राई, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, प्राध्यापक तथा लेखक डा.अभि सुवेदी…

'बुद्ध थिएटर फेस्टिभल' चैत १३ देखि

चैत १३ गतेदेखि 'बुद्ध थिएटर फेस्टिभल'को तेस्रो संस्करण सुरु हुने भएको छ । जमलस्थित सांस्कृतिक संस्थानमा आयोजना हुने फेस्टिभल चैत १७ सम्म चल्ने आयोजकले जनाएको छ ।

सकियो ‘बुद्ध थिएटर फेस्टिभल’

काठमाडौंमा जारी ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण सम्पन्न भएको छ । यही चैत १३ गतेदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौँ दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो ।