चैत १४ गते मनकामना केबुलकार बन्द हुने

काठमाडौं : मनकमना केबुलकार एक दिन बन्द हुने भएको छ। नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमवार एक दिनका लागि बन्द गरिने भएको हो। मर्मतसम्भारपछि चैत १५ गते मंगलवारदेखि पुनः नियमित संचालनमा आउने नायव महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। उनका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका-४ चेरेशस्थित बटम स्टेशनमा…