यसवर्षको एसईई चैत दोस्रो हप्तादेखि

काठमाण्डाै - यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत दोस्रो हप्तादेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार एसईई २०७९ को चैत दोस्रो हप्तादेखि सुरु हुनेछ । एसईईको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने कार्यतालिका छ। परीक्षा सञ्चालन जिल्ला, प्रदेश र परीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा लिने तथा त्यसको नतिजा प्रकाशन गर्ने काम चाहिँ परीक्षा नियन्त्रण कार्यालयले गर्ने बोर्डले जनाएको छ। बोर्डले सार्वजनिक गरेको वार्षिक कार्य...

सम्बन्धित सामग्री

एसईई चैत पहिलो हप्ता, सबै विषयमा ३५ ल्याए मात्र पास

२५ पुस, काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताए । ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौं’, […]

यसपालिको एसईई चैतको पहिलो हप्तादेखि हुने

१५ असोज, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा-१०) ले शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने निर्णय गरेको छ । कार्यालयले वार्षिक कार्यातालिका सार्वजनिक गर्दै कक्षा १० को माध्यामिक शिक्षा परीक्षा चैत पहिलो हप्तादेखि वार्षिक परीक्षा सञ्चालन गर्ने र २०८१ असार दोस्रो हप्ता नतिजा सार्वजनिक गर्ने जनाएको छ । कार्यालयले प्रकाशन […]

छोराछोरीसँगै दिए बुवाले एसईई

सिमकोट – चैत १७ गतेबाट सुुरु भएको माध्यमिक शिक्षा परीक्षामा (एसईई) दुुई जोडी बाबुु छोरी र बाबुु छोराले एउटै परीक्षा केन्द्रबाट परीक्षामा सहभागिता जनाएका छन्। पचास वर्ष उमेर कटेका बुुबा भए पनि एसईई दिने उहाँहरूको चाहना भएका कारण छोरी र छोरासँगै परीक्षा दिएका हुन्। हिमज्योति माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष जयबहादुुर शाहीले सो केन्द्रबाट सर्केगार्ड […]

धनगढीमा एसईई दिएर फर्केका ४ विद्यार्थीमाथि कुटपिट

१९ चैत, धनगढी । कैलालीको धनगढीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्किरहेका चार जना विद्यार्थीमाथि कुटपिट भएको छ । धनगढी उपमहानगरपालिका–१९ को फूलबारी माध्यमिक विद्यालयमा एसईई दिएर घर फर्किरहेका फूलबारीकै रमेश भण्डारी, जीवन भण्डारी, क्रिस मगर र सागर भण्डारीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले […]

एसईई सिंगिङ आइडलको अडिसन चैत तेस्रो हप्तादेखि

काठमाडौं । गायन र नृत्य रियालिटी शो एसईई सिंगिङ आइडल र एसईई डान्सिङ स्टारको नयाँ संस्करण चैत दोस्रो सातादेखि सुरु हुने भएको छ । ‘शिक्षाका लागि संगीत’ भन्ने नाराका साथ चार वर्षदेखि आयोजना हुँदै आएको शोको नयाँ संस्करण ओखलढुंगाबाट सुरु हुने बिहीबार धरानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । शोको अडिसन प्रदेश १ का १४ […]

एसईई चैतको दोस्रो हप्तादेखि सुरु हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को वार्षिक परीक्षा चैत दोस्रो हप्तादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार २०७९ को चैत दोस्रो सातादेखि एसईई परीक्षा हुने छ । त्यसको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र प्रकाशन गरिने कार्यतालिका […]

यस वर्षको एसईई चैत दोस्रो हप्तादेखि, नतिजा २०८० को असार तेस्रो साता

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक परीक्षा चैत दोस्रो हप्तादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार २०७९ को चैत दोस्रो सातादेखि एसईई परीक्षा हुनेछ । त्यसको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र प्रकाशन गरिने कार्यतालिका छ । परीक्षा सञ्चालन जिल्ला/प्रदेश/परीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा लिनेछ । त्यसको नतिजा प्रकाशन गर्ने काम चाही बोर्डको परीक्षा

याे वर्षकाे एसईई चैत दोस्रो सातादेखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को एसईई चैत दोस्रो सातादेखि गर्ने तयारी गरेकाे छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक जनाएको हो । कार्यतालिका अनुसार प्रदेशले आवेदन फाराम छपाई र वितरण (कक्षा […]

यस वर्षको एसईई चैत दोस्रो हप्ता हुने, रिजल्ट कहिले ?

काठमाडौं, २७ असोज । यस वर्षको एसईई चैत्र दोस्रो हप्ता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को सार्वजनिक भएको कार्यतालिका अनुसार एसईई परीक्षा चैतको दोस्रो सातादेखि हुने भएको हो । नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गरिने बोर्डले जनाएको छ । आवेदन फाराम छपाई र वितरण […]

एसईई चैत दोस्रो साता, नतिजा २०८० असारमा

२७ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को एसईई चैत दोस्रो हप्ता गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक जनाएको हो । कार्यतालिका अनुसार प्रदेशले आवेदन फाराम छपाई र वितरण […]