मोटरभन्दा पहिले जहाज ओर्लिएको पोखरा

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनमा आइतबार पोखरेली मानवसागर उर्लियो। पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनमा सम्भवतः अहिलेसम्मकै धेरै पोखरेली एउटै थलोमा भेला भए। जग्गा अधिग्रहणको ४७ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलको सपना पूरा हुँदै सञ्चालनमा आएको दिनलाई पोखरेलीले उत्सवको रुपमा मनाए। पोखरा महानगरपालिकाले त उत्सव मनाउनलाई सार्वजनिक बिदा नै दिएको थियो। पोखराको कला संस्कृति […]

सम्बन्धित सामग्री

पोखरामा चिनियाँ जहाज अवतरण

औपचारिक रूपमा सञ्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय गन्तव्यबाट आएको जहाज अवतरण गरेको छ। चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्सको जहाज बुधबार बिहान पोखरा अवतरण गरेको हो।...

पोखरा आइपुग्यो दुर्घटनाग्रस्त जहाज निर्माता फ्रान्सको विज्ञ टोली

पर्वत : गत आइतबार पोखरामा यति एयरलाइन्सको एटिआर विमान दुर्घटनामा परेपछि त्यसको अनुसन्धानको लागि फ्रान्सेली विज्ञहरूको टोली घटनास्थलमा आइपुगेको छ।संसारमा नै सुरक्षित मानिने तथा नेपालको भौगोलिक र मौसमी परिवेशका लागि झनै राम्रो हुने दाबी गरिएको एटिआर जहाज नै दुर्घटनामा परेपछि यसको निर्माण गरेको फ्रान्सेली कम्पनीका विज्ञहरू पोखरास्थित जहाज खसेकै ठाउँमा पुगेको हो। मङ्गलबार काठमाडौँ आइपुगेको टोली बुधबार पोखरा आएर काम सुरु गरेको हो।टोलीले बुधबार नै  दुर्घटनास्थलको पहिलो अवलोकन गरिसकेको छ। विमान दु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जहाज अवतरण

७ पुस, पोखरा । व्यावसायिक उडानको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण गरेको छ । पोखराकै पुरानो विमानस्थलबाट उडेको यति एयरलाइन्स र बुद्ध एयरको जहाज नयाँ विमानस्थलमा अवतरण गराएर ‘डेमो फ्लाइट’ गरिएको विमानस्थल कार्यालयले जनाएको छ । नयाँ विमानस्थलमा यति एयरलाइन्सको जहाज उडाएर पुगेका प्रशिक्षक पाइलट प्रमोद पौडेलले विमानस्थल उत्कृष्ट बनेको प्रतिक्रिया […]

‘क्यालिब्रेसन फ्लाइट’का लागि पोखरा आइपुग्यो एरो थाइको जहाज

पोखरा – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि एरो थाइको विशेष जहाज पोखरा आइपुगेको छ। शनिबार बिहान एरो थाइको जहाज पोखरा विमानस्थलमा आइपुगेको हो। एरो थाइको जहाजले अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट मंसिर ५ देखि १२ गतेसम्म गर्नेछ। बिहान १० बजेदेखि १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट तय भएको […]

‘क्यालिब्रेसन फ्लाईट’ गर्ने जहाज पोखरा आइपुग्यो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाईट (यान्त्रीक परीक्षण) गर्ने जहाज पोखरा आएको छ। शनिबार बिहान नेपालगञ्जबाट यो जहाज पोखरा आएको हो।...

पोखराबाट जोमसोममा तेस्रो उडान गर्दै थियो जहाज, लेते पासपछि बेपत्ता

१५ जेठ, काठमाडौं । पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको जहाज पोखराबाट उडेर लेतेपास नजिक पुगेपछि सम्पर्कबिहिन भएको खुलेको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनु पर्ने थियो । तर त्यसपछि सम्पर्कमा आएको देखिएन । उनका अनुसार अहिले जोमसोममा रहेको […]

बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ५ वटा जहाज राखेर उडान गर्ने

काठमाडौँ । निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थलमा ५ वटा जहाज राखेर राष्ट्रिय/अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ । अहिले काठमाडौँलाई हव मानेर कम्पनीले आन्तरिक तथा बाह्य उडान गरिरहेको छ । राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । बाँकी काम धमाधम भइरहेको […]

पोखरा उडेको गुण एयरको जहाज प्राविधिक समस्याका कारण फर्कियो काठमाडौँ

काठमाडौँ । काठमाडौँबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौँ फर्किएको छ । अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेका छन् । यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको जानकारी दिए । […]