पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः बुधबार सिचुआन एयरलाइन्सको जहाज पोखरा अवतरण गर्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ६ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय उडानबाट आएको जहाज अवतरण गर्ने भएको छ। चीनको सिचुआन एयरलाइन्सले छेङदु–पोखरा चार्टर्ड उडान गर्ने तयारी गरेको हो।...