पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जहाज अवतरण

७ पुस, पोखरा । व्यावसायिक उडानको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण गरेको छ । पोखराकै पुरानो विमानस्थलबाट उडेको यति एयरलाइन्स र बुद्ध एयरको जहाज नयाँ विमानस्थलमा अवतरण गराएर ‘डेमो फ्लाइट’ गरिएको विमानस्थल कार्यालयले जनाएको छ । नयाँ विमानस्थलमा यति एयरलाइन्सको जहाज उडाएर पुगेका प्रशिक्षक पाइलट प्रमोद पौडेलले विमानस्थल उत्कृष्ट बनेको प्रतिक्रिया […]

सम्बन्धित सामग्री

‘किरा’ ले गर्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

किरा खान आएका चराको बथानका कारण बिहान ८ बजेदेखि बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो साढे १ बजेपछि जहाज अवतरण गर्न थालेका छन्।

‘किरा’ ले गर्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

किरा खान आएका चराको बथानका कारण बिहान ८ बजेदेखि बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो साढे १ बजेपछि जहाज अवतरण गर्न थालेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: कहिले चराको सास्ती त कहिले मुसाको

गत पुस मध्यदेखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराले झमेला पार्ने गरेको घटना बेलाबेला बाहिरिने गरेको थियो। जहाज उडान र अवतरणका क्रममा चराले विमानस्थलमा बारम्बार दुख दिइरहँदा सोमबार भने मुसाले अप्ठ्यारो थपिदिएको छ। उड्न लागेको जहाजमा मुसा...

चीनले फेरि भन्यो– पोखरा विमानस्थल बिआरआई परियोजना हो

काठमाडौं : नेपालको लागि चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल बिआरआई परियोजनाअन्तर्गत भएको बताएका छन्। बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै यसमा चीनका इन्जिनियरहरूले डिजाइन गरेको बताएका हुन्। यसअघि पनि उनले विमानस्थल उद्घाटनको क्रममा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजनाअन्तर्गत बनेको बताए।&

विमान दुर्घटनामा ६८ जनाको मृत्यु, उद्घाटनको उत्सव नसकिंदै स्तब्ध पोखरा

१ माघ, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएदेखि पृथ्वीचोक क्षेत्रमाथि ठूला जहाज देखिन छाडेको थियो । १ जनवरी २०२३ देखि जहाजहरु लेखनाथ क्षेत्रबाट सीधै अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुन्थे । तर आइतबार स्थानीय बबरजंग गुरुङले आफ्नै घरमाथि जहाज उडेको देखे, त्यो जहाज एकैछिनमा फनक्कै फर्क्यो र सेती खोंचतिर ड्याम्म बजारिएको आवाज आयो । ‘खोंचतिर हेर्न […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण (फोटोफिचर)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी १ देखि औपचारिक रुपमा संचालनमा आउँदैछ। त्यसैको तयारी स्वरुप निजी क्षेत्रका वायुसेवा कम्पनि बुद्ध र यती एयरलाइन्सले विहीबार एटिआर–७२ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गराएका छन्। त्यही विमानस्थबाट उडान पनि गरेका छन।

पोखरामा आज डेमो उडान भर्दै यति र बुद्ध

काठमाडाैँ – आज नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन (डेमो) उडान हुँदैछ। यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले २ बजे विमानस्थलमा डेमो उडान गर्ने भएका हुन्। दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने छन्। नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय क्षेत्र पोखरामा आगामी जनवरी १ तारिखदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी […]

१९ तस्वीरमा हेर्नुहोस् पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी

६ पुस, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारी भइरहेको छ । विमानस्थलमा आन्तरिक र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना बनाइएका छन् । १ जनवरी २०२३ देखि यस विमानस्थलबाट साना जहाज, हेलिकप्टर र अल्ट्राफ्लाइटबाहेक सबै उडान यसै विमानस्थलबाट हुने गरी तयारी गरिएको छ । यस विमानस्थलमा नेपालकै पहिलो एरोब्रिज रहेको छ । अन्तर्राष्ट्रिय उडानका […]

बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ५ वटा जहाज राखेर उडान गर्ने

काठमाडौँ । निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थलमा ५ वटा जहाज राखेर राष्ट्रिय/अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ । अहिले काठमाडौँलाई हव मानेर कम्पनीले आन्तरिक तथा बाह्य उडान गरिरहेको छ । राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । बाँकी काम धमाधम भइरहेको […]