पोखरा उडेको गुण एयरको जहाज प्राविधिक समस्याका कारण फर्कियो काठमाडौँ

काठमाडौँ । काठमाडौँबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौँ फर्किएको छ । अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेका छन् । यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको जानकारी दिए । […]

सम्बन्धित सामग्री

धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि पुनः काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडान भरेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या आएपछि पुनः काठमाडौंमै अवतरण गरिएको छ । आइतबार  विहान सुदूरपश्चिको धनगढी उडेको उक्त एयरलाइन्सको जहाजमा समस्या आएपछि पुनः काठमाडौंमै अवतरण गरिएको हो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज आइतबार बिहान ७:५० बजे उडेको थियो। तर जहाजमा प्रेसराइजेशनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता […]